सुर्खेत । नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कर्णाली प्रदेश समिति गठन भएको छ । देशका प्रादेशिक संरचना अनुसार सातै वटा प्रदेशमा प्रदेश संघ गठन गर्ने क्रममा कर्णाली प्रदेशमा पनि उपेन्द्र कुमार शाहीको अध्यक्षतामा १५ सदस्यिय समिति गठन गरिएको हो ।

नव गठित प्रदेश महासंघको वरिष्ठ उपाध्यक्षमा सुमन नाथ योगी, उपाध्यक्ष टीका बुढाथोकी, सचिव रमेश शर्मा, सहसचिव रमेश अधिकारी, कोषाध्यक्ष महेश नेपाली चयन भएका छन् ।

यस्तै, प्रदिप घिमिरे, जगत बहादुर कटुवाल, राम बहादुर खड्का, प्रकाश खड्का, मिना भण्डारी, बिनोद शाही, कमल बुढाथोकी, सन्दिप बिक र दिपेन्द्रकुमार शाही सदस्यमा मनोनित भएका छन् ।

बर्सेनि करौडौ बजेट सीप तथा रोजगारीको क्षेत्रमा बिनियोजन हुने भए पनि उपलब्ध सन्तोषजनक नदेखिएकोले आफुहरुले पहल गगर्ने अध्यक्ष शाहीले बताए ।

त्यस्तै बेरोजगार रहेका युवाहरुलाई विभिन्न किसमका सिपमुलक तालिमहरु प्रदान गरि उनीहरुलाई स्वरोजगार बनाउन मद्दत पुर्याउने उद्वेश्यले महासंघ गठन गरिएको बरिष्ठ उपाध्यक्ष सुमननाथ योगीले बताए ।

विश्वब्यापी सङ्कट कोरोना भाईरसले निम्त्याएको बेरोजगारी समस्याको अन्त्य गर्न एक मात्र बिकल्प ब्यबसायिक तालिम मार्फत रोजगारी सृजना गर्नु भएकाले संघले यो विषयमा सम्बन्धित निकायसङ निरन्तर समन्वय एबम सहकार्य गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

शनिबार, भाद्र १३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१