प्र.अ बाेहराद्वारा ५१ हजार राशिकाे अक्षयकाेष स्थापना

सुर्खेत । प्रधानाध्यापक रत्नदेवि बाेहराले ५१ हजार शाहि बराबरकाे अक्षयकाेष स्थापना गरेकि छन् । कन्या पाठशालाकि प्रथम प्रधानाध्यापक रत्नदेवि बोहराले हालको विरेन्द्र नगर ४ को भैरव मा.बिमा आफ्नो ७९औं जन्मोत्सवको उपलक्ष्यमा रू. ५१ हजार एक सय ११ रुपैयाँँ बरावरको अक्षय कोष स्थापना गरेकि हुन् । आफू २०१८ देखि २०२१ साल सम्म प्र.अ भएको गोठिकाडा कन्या […]

२० बर्ष पूरा गरि बिवाह गर्ने किशाेरीलाई १० हजार दिईने

कालीकाेट । कालीकोटको खाँडाचक्र नगरपालिका १ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ । दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु १० हजार नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिए। विशेषगरी विद्यालयस्तरमा र […]

प्रधानमन्त्रीका लागि विवाद हंदैनः प्रचण्ड

सल्यान । नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको प्रधानमन्त्री आफु हुनेमा कुनै विवाद हुने नरहेको बताएका छन् । गोरखाबाट सुर्खेत जाने क्रममा मौसमको खराबीका कारण मंगलबार बिहान सल्यानमा आकस्मिक अवतरण गरेका दाहालले प्रेस सेन्टर सल्यानले गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले ‘मैले यसअघि प्रधानमन्त्रीको पद छाडेकाले आउने प्रधामन्त्रीका लागि कुनै विवाद […]

सुनचाँदी व्यवसायी संघकाे प्रेम शभाहलकाे उद्घाटन

सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतकाे नयाँ कार्यालय तथा प्रेम शभाहलकाे उद्घाटन सम्पन्न भएकाे छ । सुनचाँदी व्यवसायी संघ सुर्खेत शाखाकाे आयाेजनामा मंगलबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश संयाेजक जनक सुनारले रिवन काट्दै पानसमा बत्ति बालेर प्रेम शभाहलकाे उद्घाटन गरेका हुन् । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि, केन्द्रिय […]

दैलेख २ ‘ख’ प्रदेशसभा उम्मेद्वारमा सुनार सिफारिस

दैलेख । आगामी मंसिर ४ गतेका लागि तोकिएको संघ र प्रदेश सभा निर्वाचनका लागी नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवं दुल्लु नगर ईन्चार्ज चक्रलाल सुनार दैलेख क्षेत्र नम्बर २ को प्रदेश (ख) बाट प्रदेश सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले सुनारको […]

निर्माण व्यवसायी सर्खेतकाे अध्यक्षमा खड्का विजयी

सुर्खेत । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्षमा पदमबहादुर खड्का भारी मतले विजयी भएका छन् । निर्माण व्यवसायी नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा खड्का १ सय ८६ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जम्मा खसेको मतमा खड्काले १ सय ८६ मत प्राप्त गरे उनका प्रतिद्वन्द्वी बसन्तविक्रम जि.सीले ४९ मत प्राप्त […]

गणेशजल बहुउद्देश्यिय सहकारी पनि केयरमा आबद्ध

सुर्खेत । सुर्खेतको बिरेन्द्रनगरमा रहेको गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी बैंककाे केयरमा आवद्ध भएको छ । बुधबार राष्ट्रिय सहकारी बैंकको तर्फबाट बरिष्ठ प्रबन्धक रामबाबु आचार्य, गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम कुमार बि.सीले स्तरीकरण कार्यक्रम केयरमा आवद्ध भएको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सहकारी संस्थाको सञ्चालनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाई, गुणस्तरीय सुनिश्चितता […]

देशभर ५० जिल्लाका बालबालिकालाई फाइजर खोप दिईदैं

सुर्खेत । कर्णाली प्रदेशका नाै जिल्ला सहित देशभरका ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड १९ विरुद्धको फाइजर खोप दिइँदै छ । कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ […]

भैरवमा तिमिल्सेना, अमरज्योतिमा पौडेल

सुर्खेत । वीरेन्द्रनगरका दुई वटा सामुदायिक विद्यालयले व्यवस्थापन समितिमा नयाँ नेतृत्व पाएका छन् । वीरेन्द्रनगर ४, मा रहेको भैरव माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा गंगाराम तिमिल्सेना र वीरेन्द्रनगर १२, को अम्मरज्योति नमूना माध्यमिक विद्यालयको अध्यक्षमा पूर्णप्रसाद पौडेल सर्वसम्मत चयन भएका हुन् । सरोकारवालको भेलाबाट व्यवस्थापन समितिको नेतृत्वमा चयन भएपछि तिमिल्सिनाले भैरव माविको शैक्षिक उन्नयनलाई थप […]

एमाले सुर्खेतकाे चुनावि लक्षित गतिविधिमा तिब्रता

सुर्खेत । नेकपा एमाले सुर्खेतले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधसभा सदस्य निर्वाचनलाई लक्षित गरी पार्टी गतिबिधिलाई तिब्रता दिएको छ । वीरेन्द्रनगर नगरपालीकाका १६ वटै वडामा वडा कमिटी भेला तथा प्रशिक्ष कार्यक्रम हुने क्रममा आज शनिबार वडा नं ७ मा बोल्दै पाटीका स्थाई कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज यामलाल कडेलले नेकपा एमाले पाटीलाई आरन […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४