काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

आज नेपाली बजार अनुसार सुर्खेतमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । हिजो सुन तोलामा १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेर २ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च रहेकोे महासंघले जनाएको छ । हिजो चाँदी तोलाको २ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

बुधबार, कार्तिक ०७, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४