राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

सुर्खेत । जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेद्वार ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे प्रतिनिधि सभाकाे प्रमुख सचेत बनेका छन् । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले प्रमुख सचेतकमा शाहीलाई नियुक्त गरेका हुन् । राप्रपाका प्रवक्ता समेत रहेका शाही मन्त्रीपरिषदका आकांक्षी थिए ।

कर्णालीको सभामुखमा नन्दा गुरुङ्ग निर्वाचित

सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छन् । जम्मा ४० सांसद रहेका कर्णाली प्रदेश सभामा ३८ जना सांसद मतदानमा सहभागी भएका थिए । मतदानमा सहभागी ती ३८ सांसद मध्य नन्दाको पक्षमा २४ मत प्राप्त भएको छ । नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्राजातन्त्र पार्टी र नेकपा १ […]

सुर्खेतमा रगत चाहिएमा एप्सबाटै लिन सकिने

सुर्खेत । अब सुर्खेतमा रगत आबश्यक परे माेवाईल एप्सबाटै लिन दिन सकिने भएकाे छ । कर्णाली स्वयंसेवक दलले सञ्चालनमा ल्याएको KSD Blood App मार्फत सेवा शनिबार देखि पूर्णरुपमा अपडेट हुन शुरु भएको अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतमा ईन्टरनेटको सुविधा जोडिए सँगै ब्लड एपले पूर्णरुपमा अपडेट हुने […]

भरुवा बन्दुक सहित एक जना पक्राउ

सुर्खेत । भरुवा बन्दुक सहित सुर्खेतकाे पञ्चपुरीबाट एकजना पक्राउ परेका छन्। पञ्चपुरी नगरपालिका वडा नम्बर २ का २२ वर्षीय गगन थापालाई विहिवार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी सालकोटले भरुवा बन्दुक एक थान र बन्दुकको एक नाल बोकी सिस्ने काँडा जंगलमा हिडिरहेको अवस्थामा थापालाई पक्राउ गरेको जनाएको छ । बन्दुक सहित थापालाई नियन्त्रणमा लिई […]

ब्यवसायी एकिकृत हुन जरुरी छ : अध्यक्ष बिश्वकर्मा

सुर्खेत । सुनचाँदी ब्यवसायी संघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्र बिश्वकर्माले सबै सुनचाँदी ब्यसायीहरु एकजुट हुनुपर्ने बताएका छन् । सुनचाँदी ब्यवसायी संघ उपशाखा मेहेलकुनाले आयाेजना गरेकाे भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि तथा अध्यक्षले एकतामा नै अनेकता हुने भन्दै जिल्लास्थित सम्पुर्ण ब्यवसायीहरु एकताबद्ध भएर लाग्नुपर्ने बताएका हुन् । अगाडीका कार्य समितीले गरेका कामकाे प्रशंसा गर्दै […]

श्री गणेशजलको कारोबार आधा अर्ब नजिक, अध्यक्षमा पुन: बि.सि

सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाको कारोबार आधा अर्ब नजिक पुगेको छ । बुधबार संस्थाको ११औं बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष प्रेमकुमार बिसीले संस्थाले पछिल्ला केही वर्षदेखि आक्रामक योजनाका साथ बजारमा गएकाले संस्थाको कारोबार ४० करोड ४८ लाख पुगेको जानकारी दिए । हालसम्म सहकारीको कुल शेयर पुँजी ५ करोड पुग्नुका साथै कर्जा लगानी ३७ करोड […]

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा

सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । २५ सांसदको समर्थनमा उनले बुधबार नै प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए । लगत्तै प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ (२) बमोजिम शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कर्णालीमा कुनै दलको स्पष्ट नहुँदा ४ […]

कर्णाली सरकारमा आलाेपालाे मुख्यमन्त्री सम्झाैता

सुर्खेत । कर्णाली प्रदेश सभामा सहभागी सत्ता साझेदार दलहरूबीच तीन बुँदे सहमति भएको छ । बुधबार बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय र मुख्यमन्त्रीको कार्यकाल लगायतका विषयमा सहमति भएको हो । छलफलका क्रममा कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादीले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ। आलाेपालाे साढे दुई वर्ष मुख्यमन्त्री बन्ने […]

सुनचाँदी व्यवसायी संघ उपशाखा बावियाचाैर गठन

सुर्खेत । सुनचाँदी व्यवसायी सङ्घकाे बावियाचाैर उपशाखा गठन भएकाे छ । सुर्खेत सुनचाँदी व्यवसायी संघकाे पहलमा आईतबार बराहताल गाउपालिका, पन्चपुरी नगरपालिका र चाैकुने गाउपाालिकाकाे केन्द्रबिन्दु मानिने बाबियाचौरमा खड्क बहादुर कसेराकाे अभ्यक्षतामा सात सदस्यिय उपशाखा गठन भएकाे हाे । नवगठित उपशाखाकाे उपाध्यक्ष पम्फा सुनार, सचिव टेक बहादुर सुनार र काेषाध्यक्षमा गजल परिवार चयन भएका छन् । […]

कर्णालीका तेस्राे मुख्यमन्त्री बन्दै शर्मा

सुर्खेत । माओवादी केन्द्रका राजकुमार शर्मा कर्णाली प्रदेशका तेस्राे मुख्यन्त्री बन्ने भएका छन् । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो । कर्णालीमा माओवादीको सरकार बन्ने सहमति भएसँगै माओवादी केन्द्रबाट रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बन्ने भएका हुन् । कर्णाली प्रदेश […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४