सन्जिव कुमार वि. सी

१ वर्ष अगाडि

सुर्खेत । सुर्खेतको बिच बजारमा रहेको एक होटलमा आगलागी भएको छ । माया नर्सिङ होम नजिकै रहेको लालीकाँडा होटलमा आगो लागेको हो भने
आगलागीबाट नजिकै रहेको राजन साईकल स्टोर, जे.ई.ई फेन्सि कलेक्सन र न्यु सनम घडी रेडियो पसलमा क्षति पुगेको छ ।

आगो लागेको केही समयमै वीरेन्द्रनगरको दमकल आएकाले नियन्त्रणमा आईसकेको छ । घरमा रहेको ग्यास लिग हुदा आगलागी भएको भन्ने बुझिएपनि के कति कारणले लागेको भन्ने खुलेको छैन । आगलागीबाट धनजनको क्षति भएपनि मानविय क्षति भने भएको छैन । आगलागिबाट के कति क्षति भएको छ त्यसको जानकारी भने आउन वाँकी रहेको छ ।

भिडियाे हेर्न यता क्लिक गर्नुहाेला …..

सोमबार, फाल्गुण २६, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१