सुर्खेत । लक्ष्मी सनराईज गुटुद्वारा अनाथ बालबालिकालाई सहयोग गरिएको छ । चौकुने गाउँपालिका वडा नम्बर ७ का सिद्धेश्वरी बाल गृहमा रहेका अभिभावक गुमाएका अनाथ बालबालिकालाई लक्ष्मी सनराईज वैंकले बाल गृहमा चाहिने आवश्यक भाडा बर्तन र स्टेसनरी सामाग्री सहयोग प्रदान गरिएको प्रवन्धक विक्रम डागिले जानकारी दिए ।

सामग्री वितरण गर्दै बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर सोनीले बालबालिकाहरुको संरक्षण सरकारको तर्फबाट गर्न सक्नु पर्ने औल्याए ।


यस्तै, सनराईज बैक गुटुको पहलमा बालबालिकालाई सहयोग गर्दा स्थानिय सरकारले पनि अनाथ बालबालिकाहरुका लागि मापदण्डअनुसार काम गरि रहेको र बाँकी रहेका अपुर्ण कामहरू गरिदिन सिद्धेश्वरी माध्यामिक बिद्यालय बालगृहका लेखापाल देवानन्द धमलाले वडा न ७ का वडा अध्यक्ष धनिराम धमलासँग आग्रह समेत गरेका छन् ।

“सहयोग सामग्री लिएर अनाथ आश्रममा पुगेका लक्ष्मी सनसाईज बैकका प्रबन्धक बिक्रम डाँगीले गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा यस्ता अनाथ तथा असहाय एवम् बेसाहारा बालबालिकाहरुको शिक्षा, स्वास्थ्यको क्षेत्रमा ध्यान दिनुपर्ने भन्दै आगामी दिनमा अधिकार सम्पन्न स्थानीय तहले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

बुधबार, पौष २४, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१