चारदेशीय टी–२० सिरिजमा नेपालको विजयी शुरूआत

काठमाडौ । चारदेशीय टी–२० सिरिजमा नेपालले विजयी शुरूआत गरेको छ । बुधबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको हो । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए। अर्का ओपनर आसिफ शेखले २१ बलमा चार चौकासहित ३३ रन […]

सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा छापा हानेको छ । अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले बुधबार बिहान कार्यालयमा छापा हानेको हो । अख्तियार स्रोतका अनुसार कार्यालयका लेखापाल खड्कबहादुर रानाले समितिको करोडौँ रुपैया राजस्व हिनामिना गरेको उजुरी परेको थियो । सोही उजुरिका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य […]

लगातार बढ्दै अमेरिकी डलर र युरोको भाउ

काठमाडौं । अमेरिकी डलर र युरोपियन युरोको भाउ लगातार बढेको छ । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ । यो मंगलबारको भन्दा धेरै हो । मंगलबार एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ […]

न्याय माग्दै धर्नामा बसेकी निर्मलालाई प्रहरीले गर्‍यो पक्राउ

सुर्खेत । श्रीमानाको हत्यारालाई कारवाहीको माग राख्दै उच्च अदालत सुर्खेतको गेटमा धर्नामा बसेकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमानको हत्यारालाई उन्मुक्ति नदिन माग गर्दै अदालत अगाडी धर्नामा बसेकी जुनीचाँदे गाउँपालिका–६ मइपकी निर्मला शाहीसँगै रहेकी उनकी बहिनी सर्मिला शाहीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको हो । जाजरकोट जिल्ला अदालतले […]

चालक एशोसियसनद्वारा भित्ते पात्रो विमोचन

सुर्खेत । सरकारी तथा संस्थान सवारी चालक एसोसियसन कर्णाली प्रदेशले भित्ते पात्रो विमोचन गरेको छ । जिल्ला समन्वय समितिको अगाडी रहेको कार्यालय रहेको एशोसियसनले एक कार्यक्रमको आयोजना गरेर नयाँ वर्ष २०८२ को भित्ते पात्रो सार्वजनिक गरेको हो । सरकारी तथा संस्थानका कार्यालयमा कार्यरत सवारी चालकको हकहितमा काम गर्दै आएको छाता संगठन एशोसियसनले वर्ष भित्ते पात्रो […]

एमयूमा ८ वर्षपछि नेविसंघको कमब्याक

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा नेपाल विद्यार्थी संघको कमब्याक भएको छ । २०७३ भदौमा भएको निर्वाचनमा नेविसंघका झक्क बहादुर शाही स्ववियू सभापती बनेका थिए भने यहि चैत्र १८ गते आठ वर्ष पछि सम्पन्न स्ववियू निर्वाचनबाट ई. विवेक खड्का नेतृत्वको प्यानल नै विजयी भएको हो । विभिन्न समयमा तोकिएका निर्वाचनहरु कहिले विश्वविद्यालयको तयारीका कारण त […]

लागु औषध दुर्व्यसनीबारे पत्रकारलाई अभिमुखीकरण

सुर्खेत । कर्णालीमा लागु औषध दुर्व्यसनी बढ्दै गएको भन्दै यसको न्युनिकरणको लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । उनिहरुले प्रहरी प्रशासनको मात्रै प्रयास गरेर नहुने भन्दै सबै पक्षले हातेमालो गरेर जानुपर्नेमा जोड दिएका हुन् । लागु औषध दुर्व्यसन रोकथाम अभियान नेपालसँगको समन्वयमा नेपाल पत्रकार महासंघ सुर्खेतले बुधबार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले यसमा […]

मध्यपश्चिम विश्वविद्यालयमा सुरु भयो स्ववियु निर्वाचनको मतदान

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय ९एमयू०मा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदानका साँझ ५ बजेसम्म हुनेछ । तर, आन्तरिक तयारीमा ढिलाइ हुँदा मतदान तोकियको समयभन्दा ढेर घण्टा ढिला भएको निर्वाचन अधिकृत खगेन्द्र अधिकारीले जानकारी दिए । ६ वर्ष पछि हुन लागेको एमयुको स्ववियु निर्वाचमा विद्यार्थीहरु उत्साहका साथ मतदानमा […]

हरेक सञ्चार माध्यममा जेसी नीति हुनुपर्ने पत्रकार महिलाहरुको माग

सुर्खेत । हरेक सञ्चार माध्यमहरुमा लैगिंक समानता तथा सामाजिक समावेशीकरण नीति हुनुपर्ने कर्णालीका पत्रकार महिलाहरुले बताएका छन् । शनिबार सञ्चारिका समुहले आयोजना गरेको मिडियामा लैगिंक नीति तथा पत्रकार महिलाका सवाल कार्यक्रममा उनीहरुले यस्तो माग राखेका हुन् । कार्यक्रममा बोल्दै पत्रकार कोमल शाहीले आँफु विगत पन्ध्र वर्ष भन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय हुँदा पनि पत्रकार महिलाका […]

बालमैत्री स्थानीय शासन प्रबर्द्धन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शुरु

सुर्खेत । युनिसेफ फिल्ड कार्यालय सुर्खेतले कार्यान्वयन गरिरहेको “सशक्त महिलाः समृद्ध नेपाल” कार्यक्रमको आयोजना तथा नारायण नगरपालिकाको समन्वय तथा सहजीकरणमा बालमैत्री स्थानीय शासन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रममा कर्णाली प्रदेश सरकार मुख्यमन्त्रि कार्यालयका सचिव अर्जुन गौतमको प्रमुख आतिथ्यता एवम् […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८