आपूर्तिकर्ता कम्पनीले मेसिन मर्मतमा चासो नदिँदा १० दिनदेखि सुर्खेतमा परीक्षण ठप्प

सुर्खेत, असार २२ । बिग्रिएको पीसीआर मेसिन मर्मतका लागि चासो नदिँदा सुर्खेतमा कोरोना परीक्षण प्रभावित भएको छ । १० दिनदेखि मेसिन थन्किँदा प्रदेशकै राजधानीमा पीसीआर परीक्षण हुन सकेको छैन । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रादेशिक प्रयोगशालामा थुप्रिएको स्वाबको परीक्षण गर्न नमुना नेपालगन्ज पठाउनुपर्ने बाध्यता रहेको छ । मेसिन आपूर्तिकर्ता कम्पनी हेलिक्स इन्टरप्राइजेज प्रा.लिलाई यसबारे समयमै जानकारी गराइए पनि […]

सरकार हामीलाई विस्थापित हुनबाट बचाउ

सुर्खेत, असार २१ । होटल व्यवसायी महासंघ कर्णाली प्रदेशले कोरोना संक्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेकोले आफुहरु विस्थापित हुनबाट बचाउन सरकारलाई आग्रह गरेका छन् । लकडाउनमा होटलहरु पुर्णरुपमा बन्द गरी बस्नुपरेको भन्दै होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्क बहादुर शाहीले व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आएको बताए । ‘व्यवसाय सञ्चालन गर्नका लागि बैंकबाट ऋण […]

असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

काठमाडौ, असार २१। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ ।   यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार […]

सबै मन्त्रालयका अलग-अलग रातो किताब बनाउनुपर्ने माग

सुर्खेत, असार २० । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ । सबै मन्त्रालयको योजना सहितको रातो किताबको माग गरेको नेपाली काँग्रेसले कर्णाली प्रदेश सभाको छैठौं अबिधेशनको २३ औँ शनिवारको बैठकमा नेपाली काँग्रेस अनुपस्थित भएर बहिष्कार गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको माग अनुसार नै मन्त्रालयहरुले रातो किताब […]

सय कर्णाली कोरोना अपडेट ८० प्रतिशतले जिते कोरोना, संक्रमितको संख्यामा कमी

सुर्खेत, असार २० । कर्णालीमा कोरोना सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै कूल सङ्क्रमित मध्ये ८० प्रतिशत निको भएका हुन् । दुई महिलासहित ५१ जना घर फर्केका छन् । निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट ६ र ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखका […]

बालबच्चा कसरी पाल्ने, भाडा कसरी तिर्ने, ऋणको ब्याज मिनाह माग

सुर्खेत, असार १९ । दिनभर कपाल काटेर गुजारा चलाउँदै आएका सुर्खेतका नाई व्यसायीहरुले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नाई व्यवसायीहरु मर्कामा परेको भन्दै अरु व्यापारी जस्तै आफ्नो व्यापार पनि सञ्चालन गर्न पाउन भन्ने माग राख्दै शुक्रबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी […]

पाकिस्तानमा बस र ट्रेन जुध्दा २० जना तिर्थयात्रीको मृत्यु

काठमाण्डौं, असार १९ । पाकिस्तानमा यात्रुबाहक बस र ट्रेनले ठोक्किदा २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ । यात्रुबाहक बसलाई शुक्रबार बाटो काट्नेक्रममा ट्रेनले ठक्कर दिंदा उक्त दुर्घटना हुंदा २० जना बढीको मृत्यू र थप ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन् । यात्रुबाहक बसमा पाकिस्तानको पंजाबस्थित नानकाना साहिबबाट फर्कदै गरेका सिख […]

प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिन नहुने युवा नेताहरुको सुझाव

काठमाण्डौं, आसार १९ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो समर्थनमा सडक आन्दोलन गर्न आफ्ना पक्षका युवा नेताहरुलाई निर्देशन दिएका छन् । बिहीबार राति ९ बजे पूर्वमन्त्री महेश बस्नेत, युवा संघका रमेश पौडेल, ऐन महर, सुनिता बराललगायतलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् । ओलीले पार्टी बैठक भनेर बोलाई आफ्नो उछितो काडिएको र राजीनामा […]

शुक्रबार देखि सुर्खेतमा लकडाउनको स्वरुप परिवर्तन, शनीबार बजार पुर्ण बन्द

सुर्खेत, असार १९ । सुर्खेतमा शुक्रवार (आज) देखि पुनः लकडाउनमा कडाइ गरिने भएको छ । लकडाउन खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा पुनः कडाइ गरिने भएको हो । कोरोना संक्रमण दर बढ्दै गएपछि लकडाउनलाई पुनः कडाइ गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । बन्दाबन्दी खुकुलो भएयता प्रदेश राजधानी वीरेन्द्रनगरमा चहलपहल निकै बढेको […]

अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने ओलीको अडान, नेकपा फुटको संघारमा पुगेकै हो त ?

काठमाडौं, असार १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूले पार्टी फुटको संघारमा पुगेको निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको आरोप छ । स्थायी कमिटी बैठक चलिरहेका बेला गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१