सुर्खेत । कोरोना माहामारीका कारण विभिन्न सार्वजनिक स्थान र सडकमा मास्क नलगाउने ९ सय ४६ जना नागरिक जिल्ला प्रहरी कार्यालय सुर्खेतको कारवाहीमा परेका छन् ।

असार २४ गतेदेखि साउन ३ गतेसम्म तीन सय २२ जना महिला र पुरुष ६ सय २४ जना पुरुषलाई प्रतिव्यक्ति १०० रुपैयाँका दरले २४ हजार जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

लकडाउन अवधिभर आठ सय ६ वटा मोटर साइकल, ३४ वटा स्कुटर, २२ वटा जीप, भ्यान, १६ वटा ट्याक्टर, १७२ वटा अटो र १३ वटा ट्रकहरु लकडाउन उल्लङ्घनको कार्बाहीमा परेका छन् । जसबाट ६ लाख ६२ हजार राजश्व संकलन भएको छ ।

सोमबार, साउन ०५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४