हुम्ला । लगातारको वर्षासँगै आएको पहिरोले हुम्लाको ताँजाकोट गाउँपालिकाको खेती गरिएको जमिन बगाएको छ ।

धान, कोदो र मकै लगाएको खेतबारी पहिरोले बगाएको हो । पहिरोले खेती लगाएको जग्गा बगाएको ताँजाकोट गाउँपालिका वडा नम्बर ३ का स्थानीय जगत शाहीले बताए ।

भरखर लगाएको धान र गोडमेल गरि सकेको कोदो, चिनो र मकै बगाउँदा ठूलो क्षति भएको हो । बाली लगाएको जग्गा पहिरोले बगाएपछि स्थानीय बासिन्दामा भोकमरीको चिन्ता थपिएको छ ।

ताँजाकोट गाउँपालिकाको वडा नम्बर १ देखि ६ नम्बर वडाको करिब एक हजार खेती लगाएको जग्गा पहिरोले बगाएको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताए ।

मंगलबार, साउन ०६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं : 336933/80/081

हाम्रो टीम

प्रकाशक : सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि
प्रबन्धक : राजेश कुमाल ९७६५८०२०८९
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957