टीका सानुको स्वर र सलिना नेपालीको अभिनयमा “बेतैको डाली” बजारमा

सुर्खेत । अर्घाखाँची स्थायी ठेगाना भई काठमाडौमा बस्दै आएकि सलिना नेपाली पछिल्लो समय अभिनयमा जम्दै गएकि छन् । टीका सानुको स्वर र सलिना नेपालीको अभिनयमा तीज गित “बेतैको डाली” बजारमा आएको छ । दर्जन बढी गितमा अभिनय गरिसकेकि नेपालीले यस पहिला नै तीन दर्जन बढी गितमा स्वर दिसकेकि छन् । कोरोना भाईरस कोभिड १९ ले […]

मन्दिरमा पुजा गर्दै गरेकि महिलाको मृत्यू

सुर्खेत ।  सुर्खेतको बराहताल गाउँपालिका ८, भट्टेघाडीमा एक महिलाको पुजा गर्दै गर्दा मृत्यु भएको छ । सोमबार दिउँसो करिब १२ बजे तिर साउने सोमबारको अवसरमा मन्दिरमा जल चढाउने क्रममा सोही ठाउँ घर भएकी अन्दाजी ५० वर्षिय महिला लक्ष्मी शाहीको मृत्यु भएको हो । पुजा गर्नेक्रममा बेहोस भएकी उनको होस् नै नखुली मृत्यु भएको स्थानीय भैरव […]

मास्क नलगाउने ९४६ जना प्रहरीको कारवाहीमा

सुर्खेत । कोरोना माहामारीका कारण विभिन्न सार्वजनिक स्थान र सडकमा मास्क नलगाउने ९ सय ४६ जना नागरिक जिल्ला प्रहरी कार्यालय सुर्खेतको कारवाहीमा परेका छन् । असार २४ गतेदेखि साउन ३ गतेसम्म तीन सय २२ जना महिला र पुरुष ६ सय २४ जना पुरुषलाई प्रतिव्यक्ति १०० रुपैयाँका दरले २४ हजार जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले […]

कर्णाली प्रदेशको बजेट खर्च १६ अर्ब, कुन शिर्षकमा कति खर्च ?

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा रु. १६ अर्ब ३६ करोड बजेट खर्च गरेको छ । रु. ३४ अर्ब ३५ करोड बजेट ल्याएको प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षझैं गत वर्ष पनि लक्ष्य अनुसार खर्च गर्न सकेन । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले पुँजीगततर्फ रु. नौ अर्ब १२ करोड ७२ […]

नगरपालिका विरुद्ध दलित अधिकारकर्मीकाे चरणवद्ध आन्दोलनका कार्यक्रमकाे घाेषणा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका विरुद्ध सुर्खेतका दलितहरु अधिकारकर्मिहरुलेे  चरणबद्ध विरोधका कार्यक्रमहरुकाेे घाेषणा गरेका छन् । विद्दालय नर्स पदमा कोहीपनि दलित उम्मेदवार छनौट नभएपछि डम्मरबहादुर नेपालीको संयोजकत्वमा समानुपातिक समावेशी कार्यान्वयन संघर्ष समिति गठन गरिएको छ । सो समितिले नगरपालिकाको उक्त कदमका विरुद्ध शुक्रवार पत्रकार सम्मेलन गरी यही साउन ७ गतेसम्मका लागि पहिलो चरणको संघर्षको कार्यक्रम सार्वजनिक […]

दुर्लभ बाघ हुन् प्रचण्ड, माछा जस्तो बल्छीमा पर्दैनन्

बर्दिया राष्ट्रिय निकुञ्जमा कहिलेकाहीँ दुर्लभ पाटेबाघ देखिन्छ भन्छन् । होला र त भनेका होलान् । यो दुर्लभ पाटेबाघ देखिएपछि वन्यजन्तु हेरचाह गरेर बसेका मनुष्य बडो हल्लाखल्ला गर्छन् । एकबारको जुनीमा तिनको सम्पूर्ण अनुसन्धानको काम फत्ते भएजसरी ती एकआपसमा हर्षबढाइँ गर्छन् । नेपालमा चुरेको ८ सय मिटरसम्म मात्र पाटेबाघ पुगेको रेकर्ड छ । तर यो दुर्लभ […]

नेकपा सचिवालय बैठक स्थगित, शनिबार ३ बजे बस्ने तयारी

काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार (भोलि) सम्मका लागि सचिवालय बैठक स्थगित गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल बीच भएको भेटमा शनिबार सचिवालय बैठक बोलाउन सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटी बैठक भने दुई दिन स्थगित गरेर ४ गते पुर्‍याएको […]

शुक्रबार घट्यो सुनको मुल्य, सुर्खेत बजारमा कतिमा हुँदैछ कारोबार ?

सुर्खेत – आज शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९३ हजार ७ सयमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी संघ सुर्खेतले जानकारी दिएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । […]

दुव्र्यवहार गरे कारबाही गर्ने प्रशासनको चेतावनी,

सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना कोभिड १९ लाई जितेर घर फर्किनेहरुमाथि विभिन्न हिंसा र दुव्र्यवहार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्रशासनले वित्रप्ति जारी गरि क्वारेनटाईन आसपासका समुदायले कोरोना प्रभावितलाई दुव्र्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा गर्ने गरिएको भन्दै प्रशासनले कडा कारबाही गर्ने जानकारी दिदैं यस्तो अपमानजनक व्यवहार नगर्न सबैमा […]

सोती घटना प्रकरण : बाँकी ५ जना पुर्पक्षका लागि कारागार चलान

रुकुम, साउन ०१ । सोती घटनाका फरार पाँच अभियुक्त पुर्पक्षका लागि कारागार चलान गरिएको छ । रुकुम जिल्ला अदालतले बुधबार उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेपछि कारागार चलान गरिएको हो । अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि पठाउने आदेश भएको निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१