अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे माओवादीमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ । पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए । पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेका थिए । उनीहरुबीच दिउँसो ४ बजेदेखि साढे […]

सुनचाँदी व्यबसायी संघ सुर्खेतको अध्यक्षमा बिश्वकर्मा विजयी

सुर्खेत । सुनचाँदी व्यबसायि संघ सुर्खेतको अध्यक्षमा ज्ञानेन्द्र बिश्वकर्मा वीजयी भएका छन् । आईतबार सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न आठौं साधारण सभा तथा पाँचौं अधिबेशनबाट आफ्ना निकट प्रतिद्वन्द्धि दिनेश बिश्वकर्मालाई पछाडी पार्दै ४४ मत अन्तरले व्यबसायिक प्यानलका उम्मद्वार संगम ज्वैलर्सका सञ्चालक बिश्वकर्मा विजयी भएका हुन् । अधिबेशनबाट बरिष्ठ उपाध्यक्ष लाल बहादुर सुनार, प्रथम उपाध्यक्षमा ओम बहादुर बि.क, […]

सुर्खेतमा मंगुर माछा वेच्न नपाईने

सुर्खेत । सुर्खेतमा मंगुर माछाको विक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुधवार बसेको बजार अनुगमन समितिसँग सर्वपक्षीय बैठकले जिल्लामा अवैध तरिकाले भारतीय माछा आउन थालेपछि माछा उत्पादक तथा उपभोक्ताको आग्रहमा मंगुर माछाको बिक्री वितरणमा रोक लगाइने भएको हो । उपभोक्ताले भारतबाट ‘फर्मालिन’ प्रयोग गरेको माछा समेत आयात गरेर व्यापारीले बढी मुनाफा […]

प्रधानमन्त्री बन्न प्रस्ताव आयो : अध्यक्ष नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्तावहरू आउन थालेको बताएका छन् । सुर्खेतको विरेन्द्रनगरमा नवनिर्वाचित स्थानिय तह जनप्रतिनिधिलाई बधाई दिन आएका अध्यक्ष नेपालले प्रमको प्रस्ताव आएपनि आफु कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताएका छन् । नेकपामा प्रचण्डलाई मात्र नभई आफूलाई पनि प्रधानमन्त्री को अफर आएको भन्दै उनले यस्ता कार्ड […]

रेणु दाहालकाे जित,

काठमाण्डाै । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जित पक्का भएको छ । ९१२ मत गन्न बाँकी हुँदा दाहालले ५१ हजार ६ सय ६६ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार […]

इन्धनको मूल्यमा भारी वृद्धि

सुर्खेत । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ । अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको […]

नाैमुले गापा अध्यक्षले लिए पदभार, तलव भत्ता बहिस्कार

सुर्खेत ।  दैलेखको नौमुले गाउँपालिकाको नव निर्वाचितक अध्यक्ष नेकपा माओवादी केन्द्रका छवि सुवेदीले पदभार ग्रहण गरेका छन् । एकीकृत समाजवादी र नेकपा माओबादी केन्द्रको सयुक्त वाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार प्रत्यासी भदे बुढालाई भारी मतान्तरले पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए । पदभार ग्रहण संगै नवनिर्वाचित अध्यक्षले आफुले प्राप्त गर्ने तलबभत्ता कुनै नलिने घोषणा […]

गणेशजलकाे जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

सुर्खेत । गणेशजल बहुउद्देश्यिय सहकारी संस्था लि. सुर्खेतको जेष्ठ नागरिक सम्मान कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सदस्यसंग गणेशजल कार्यक्रम अन्तर्गत शनिबार कार्यक्रम भएको हो । जेष्ठ नागरिक सम्मान कार्यक्रमको अवसरमा सुर्खेत स्थित पुराना अग्रज स्रष्टाहरूलाई सम्मान गरिएको संस्थाका कार्यकारी अध्यक्ष प्रेम कुमार वि.सीले जानकारी दिए । अध्यक्ष वि. सीले सम्मानित हुनुहुने आदर्णिय अग्रज स्रष्टाहरुलाई […]

जाजरकोट जिल्ला समन्वय समितिका उप प्रमुखसहित १० जना माओवादीमा प्रवेश

सुर्खेत । जाजरकोट जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख ज्ञानीप्रसाद आचार्य लगायतका १० जना नेताले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरुलाई स्वागत गरेका हुन् । माओवादीमा प्रवेश गर्नेमा आचार्य, हिराप्रसाद आचार्य, नैने कामी, हर्कबहादुर विक, […]

देशको राजनीति मार्गनिर्देशको निर्णायक भूमिकामा माओवादी छ : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताएका छन् । उनले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गरेका हुन् । शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’ माओवादी केन्द्र […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१