सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पुँजीको उचित व्यवस्थापन नहुदा नेपालीहरु कमजोर भएको बताएका छन ।

प्रदेश राजधानी सम्त रहेको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेश स्तरीय पुँजी बजार सचेतना कार्यक्रम कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सेयर बजारमा भएको अस्वस्थ प्रतिस्पर्धाले व्याजमा सापटी लिएर पुँजी बजारमा लगानी गर्ने प्रचलनको अन्त्य गरि जे छ त्यसैलाई लगानी गर्ने व्यवहारको बिकास हुनुपर्ने बताए ।

शाहीले आफ्नो ६ ‘ब’ को सिद्धान्तमा पनि व्यवस्थापन राखेको स्मरण गर्दै पुँजीमा लगानी गर्दा हामि अनुशासनमा बस्नुपर्ने समेत उल्लेख गरेका छन् ।

यस्तै उत्पादनको निर्यात र आयातको सन्तुलन नमिल्दा पनि पुँजी बजारको बिकास नभएको उनको तर्क छ ।

प्रदेश स्तरीय पुँजी बजार सचेतना कार्यक्रम नेपाल आर्थिक पत्रकार संघ र मर्चेन्ट बैंकर्स एसोसियशन अफ नेपालको आयोजनामा भएको हो ।

शनिबार, आषाढ ०४, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४