राष्ट्रिय वाणिज्य बैंक जुम्लाका प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत । ठेक्कामा पेश्की लिन मिलेमतो गरेको र ठेकेदारको नक्कली बैंक ग्यारेन्टी (जमानीपत्र) बनाइदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणको ठेक्का पाएको वि.टी. र टौदहरफस्कु जेभीले दाङ घोराहीस्थित मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ […]

कार्यविधि संशोधनपछि कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु

सुर्खेत । कर्णाली प्रदेशका आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु भएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिकाल७ मा ४० घर, बारेकोट गाउँपालिका ४,५ मा ६० घर निर्माण हुन लागेका हुन् । कालिकोट नरहरिनाथ ४ डाँडासुन्दरखामा ८० घर, रास्कोट गाउँपालिका ७ मा १०० घर निर्माण हुने छन् । मुगुमा खत्याड गाउँपालिका २ गाडेखोलामा दलित बस्ती […]

माओवादीको बैठक समय सऱ्यो, २ बजे बस्ने

काठमाण्डौ । ११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाललले आइतबार ११ बजेको लागि तय गरिएको बैठक २ बजे बस्नेगरी तय भएको जानकारी गराएका हुन् । माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी […]

प्रहरीको कुटाइबाट कालिकोटका हमालको मृत्यू

सुर्खेत । प्रहरीको कुटाइबाट सुर्खेतमा एक युवाको मृत्यू भएको छ । कालिकोटमा फेन्सी पसल चलाउँदै आएका मिनि हमालको नेपालगञ्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर आउदै गर्दा सुब्वाकुना चेक पोष्टका प्रहरीको कुटाइबाट घाईते भएको र उपचारका क्रममा मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । प्रहरीले मदिरा सेवन गरेको भन्दै निर्घात कुटपिट गर्दा उनको […]

कर्फ्यु खुलेपछि निषेधाज्ञा जारी, बजारका मुख्य चोकमा ५ जना भन्दा बढि जम्मा हुन नपाईने

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु सकिसकेपछि निषेधाज्ञा जारी गरेको छ । एम.सि.सि बिरुद्ध सुर्खेतमा सोमबार भएको आन्दोलन उग्र बन्पछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले २४ घण्टे कर्फ्यू जारी गरेको थियो ।                                                […]

paralee all care र gloria Due cosmetics को डिलर सुर्खेतमा

सुर्खेत । paralee all care र gloria Due cosmetics को सेवा अब मिनि ए टु जेट ब्यूटी पार्लस & ट्रेनिङ्ग सेन्टर सुर्खेतबाटै पाईने भएकाे छ । लामाे समय देखि सुर्खेतमा ब्यूटी पार्लर & ट्रेनिङ्ग सेन्टर सञ्चालन गर्दै आएकी यशाेदा के.सीले कर्णालीकाे आधिकारीक डिलर लिएकाे जानकारी गराउदैं सबै सेवा अब सुर्खेत बाटै दिन सकिने बताईन् । […]

सुर्खेत उद्योग वाणिज्य संघमा फेरी सदस्यता किचलो

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन अगाडि फेरी सदस्यताको विषयलाई लिएर किचलो सुरु भएको छ । सुर्खेत उद्योग वाणिज्य संघले प्रायः सबै निर्वाचनहरुमा सदस्यता विवाद झिकेर किचलो गर्ने गर्दछ । जुन यसपटक पनि दोहोरिएको छ । निर्वाचनको परिणम आफ्नो पकडमा पार्नका लागि संघ दुई खेमामा विभाजन भइ सदस्यता विवाद उत्पन्न गराई किचलो झिक्ने गरिएको […]

ब्राउन सुगर सहित दुई जना बसपार्कबाट पक्राउ

सुर्खेत, २० । वीरेन्द्रनगर १० बसपार्कबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । वीरेन्द्रनगर ३ बस्ने प्रकाश बुढा र सोही स्थान बस्ने बर्ष २२ को दिपेन्द्र थापालाई शंकास्पद रुपमा फेलापारी खालतलासी गर्दा उनीहरुसंग प्लाष्टिकमा राखिएको लागु औषधसहित पक्राउ जनाइएको छ । उनीहरुबाट ३ […]

नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख

काठमाण्डाै । नेपालकाे कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेकाे छ । केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो । नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ। नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । यो सन् १९९८पछिको […]

सुर्खेतकाे वीरेन्द्रचाेकमा स्व. राजा वीरेन्द्रकाे शालिक पुनर्स्थापना

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारको मुख्य क्षेत्र वीरेन्द्र चोकमा बुधवार स्वर्गीय राजा वीरेन्द्रको अर्धकदको सालिक पुर्नस्थापना गरिएको छ । स्वतन्त्र नागरिक समाजको नामबाट आज वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्र ७७औं जन्मजयन्तीको अवसरमा सालिक पुर्नस्थापना गरिएको हो । तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उहाँले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर यहाँको […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१