सुर्खेतकाे बिच बजारको एक होटलमा आगलागि

सुर्खेत । सुर्खेतको बिच बजारमा रहेको एक होटलमा आगलागी भएको छ । माया नर्सिङ होम नजिकै रहेको लालीकाँडा होटलमा आगो लागेको हो भने आगलागीबाट नजिकै रहेको राजन साईकल स्टोर, जे.ई.ई फेन्सि कलेक्सन र न्यु सनम घडी रेडियो पसलमा क्षति पुगेको छ । आगो लागेको केही समयमै वीरेन्द्रनगरको दमकल आएकाले नियन्त्रणमा आईसकेको छ । घरमा रहेको […]

यती यअरलाईन्सकाे सुर्खेत र धनगढीमा परिक्षण उडान

सुर्खेत । वायु सेवा कम्पनी यती एअरलाईन्सले शनिबार सुर्खेत र धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको छ । यती एयरलाईन्सले कर्णाली र सुदुरपश्चिममा सेवा विस्तारका लागि परीक्षण उडान गरेको हो । यती एअरलाईन्सको एन–एएमएन एटीआर ७२ सिटे विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदुरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन […]

प्रधानमन्त्री ओली सुर्खेतमा

सुर्खेत । नेकपा एमालेका पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत आउँदैछन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन ओली सुर्खेत जाल लागेका प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार ओली शुक्रबार बिहान सुर्खेत पुग्ने कार्यक्रम रहेको छ । ओली मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी […]

विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ । सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपियाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुलगायतमा […]

सुनचाँदी व्यवसायीका लागि उद्योग वाणिज्य संघले सहयोग गर्ने

सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कडेंलले सुनचाँदी व्यवसायलाई मर्यादित र विश्वसनिय बनाउन लागिपर्ने बताएका छन् । बुधवार सुनचाँदी व्यवसायी संघ सुर्खेतका नवनिर्वाचित कार्यसमितिलाई स्वागत, बधाई तथा सम्मान गर्दै अध्यक्ष कडेंलले व्यवसायलाई समयसापेक्ष बनाउन तालिम तथा प्रशिक्षणको माध्यमबाटै भएपनि सिप र क्षमतालाई उजागर गर्ने बताए । सुनचाँदी व्यवसाय कलाले भरिपुर्ण भएकाले दक्ष र […]

लक्ष्मी सनराईजद्वारा अनाथ बालबालिकालाई सहयोग

सुर्खेत । लक्ष्मी सनराईज गुटुद्वारा अनाथ बालबालिकालाई सहयोग गरिएको छ । चौकुने गाउँपालिका वडा नम्बर ७ का सिद्धेश्वरी बाल गृहमा रहेका अभिभावक गुमाएका अनाथ बालबालिकालाई लक्ष्मी सनराईज वैंकले बाल गृहमा चाहिने आवश्यक भाडा बर्तन र स्टेसनरी सामाग्री सहयोग प्रदान गरिएको प्रवन्धक विक्रम डागिले जानकारी दिए । सामग्री वितरण गर्दै बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर […]

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज थुनछेक बहस सक्ने तयारी

काठमाडौं । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरुको थुनछेक बहस आज सक्ने तयारी गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा भइरहेको छ । सम्भव भएसम्म आज बेलुकीसम्म बाँकी ३ जना प्रतिवादीहरु कृष्णबहादुर गुरुङ, आरती गुरुङ, र पूर्वसांसद मीना गुरुङका तर्फबाट कानुन […]

नयाँ कार्यसमितिको सफत तथा पदभार ग्रहण

सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यहरुले सफथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् । यहि पौष १९ गते सम्पन्न छैठाैं अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष ओम बहादुर बि.क सहितको १९ सदस्यिय कार्यसमितिले शनिवार आज सफथ संगै पदभार ग्रहण गरेका हुन् । पौष १८ गते सुरु भएको दशौं साधारण पश्चात भएको अधिबेशनमा तीन […]

औषधी खरिदका लागि प्रदेश सरकारद्धारा तीन करोड विनियोजन

सुर्खेत । कर्णाली प्रदेश सरकारले औषधी खरिदका लागि चालु आर्थिक वर्षमा तीन करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा औषधी खरिदका लागि प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरिएको प्रदेश आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताए । उनका अनुसार यो वर्ष औषधी खरिदका लागि बोलपत्र आह्वान गरिएको समेत गरिएको छ । बर्सेनिरूपमा […]

महाबु गा.पाद्वारा न्यानो कपडा वितरण

दैलेख । महाबु गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई चिसो मौसमबाट जोगाउन न्यानो कपडा वितरण गरिएको छ । महाबु गाउँपालिका वडा नं १ को आर्थिक सहयोग र अपाङ्गता सञ्जालको आयोजनामा औपचारिक कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउन र चिसोबाट बचाउन उक्त न्यानो कपडा हयोग गरिएको हो । अपाङ्गता सञ्जालका अध्यक्ष जगत सुनारको अध्यक्षता र वडा […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८