बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

काठमाण्डौं ।  सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । […]

अन्तर्किया कार्यक्रम सम्पन्न

सुर्खेत । काठमाडौ बिश्वबिधालय र नेल्टा कर्णाली प्रदेश सुर्खेतको आयोजनामा शिक्षकलाई शिक्षा सम्बन्धि एक अन्तरकिर्या कार्यक्रम सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न भएको छ । उच्च माध्यमिक तह अध्यापन गराउने वीरेन्द्रनगरका विभिन्न बिद्यालयका अंग्रेजी र सामाजिक विषयका शिक्षकहरुकाे सहभागी थियाे । उक्त कार्यक्रममा शैक्षिक लेखन सम्बन्धि विषयमा काठमाडौ बिश्वबिधालयका प्राध्यापक कासी राज पाण्डेले सहजीकरण गरेका थिए । यस्तै, बिद्यालय […]

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाण्डौ । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार नै भोलि बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उनि पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने […]

सन्दीपको मुद्दामा आज सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ । यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो । गत आइतबार अदालतले यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई करणी गरेको अभियोगमा सजाय तोकेको थियो । त्यसविरुद्ध सन्दीप उच्च अदालत […]

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । विहिबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका हुन् । निर्वचन ऐन २०७४ को दफा ६२ मा निर्वाचन परिणाम प्रतिवेदन […]

चैते दशैंको विदा नदिने निर्णयको चौतर्फि आलोचना

सुर्खेत । कर्णाली प्रदेश सरकारले गरेको चैते दशैंको विदा दिन नसकिने भन्ने निर्णयको चौतर्फि आलोचना हुन थालेको छ । कर्णाली प्रदेश सरकार मन्त्रीपरिषद्को चैत्र २९ २०८० को निर्णय अनुसार चैत्र सुक्ल अष्टमी चैते दशैं बैसाखमा परेको हुँदा प्रदेश भर सार्वजनिक विदा दिन नरहेको सुचना जारी गरेसंगै आलोचना बढ्न थालेको हो । प्रदेश सरकार आन्तरिक मामिला […]

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि नयाँ शैक्षिकसत्रका लागि देशभर विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ । अभियानको पहिलो दिन आज सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, […]

कर्णाली प्रदेश सरकार गठन भागबन्डा नमिल्दा सकस

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच केन्द्रमा भएको सहमति अनुसार भागबन्डा नमिल्दा नयाँ सरकार गठनमा सकस देखिएको छ । केन्द्रको सहमति विपरीत अडिएका मुख्यमन्त्री राजकुमार शर्माले प्याकेजमा सहमति चाहिन्छ भन्दा नयाँ सरकार गठनमा ढिलाइ भएको हो । बुधबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शर्माले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ […]

आफैंलाई अध्यक्ष दाबी गर्दै रेशमले बोलाए आकस्मिक बैठक

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद उत्कर्षमा पुगेको छ । आज पार्टीका संरक्षक रेशम चौधरीले काटेको पत्रबाट पार्टी विभाजित भएको संकेत गरेको छ । पार्टीका संरक्षक रहेका चौधरीले आफैले पार्टी अध्यक्ष लेखेर हस्ताक्षर गरी पार्टीको आकस्मिक बैठक आह्वान गरेका छन् । अध्यक्षमा चौधरी पत्नी रञ्जिता श्रेष्ठलाई निर्वाचन आयोगले मान्यता दिएको छ । अधिवेशनले चौधरीलाई […]

यामलाल कडेंल कर्णाली सरकारको मुख्यमन्त्रीमा नियक्त हुदैं

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिएसँगै नयाँ नेतृत्वका लागि आज दावी पेश गर्न लागिएको छ । प्रदेश प्रमुखको कार्यालयले दुई व दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने सदसस्यहरुले एक हप्ताभित्र दावी पेश गर्न समय दिएपछि आज पेश गर्न लागिएको हो । कार्यालयले यहीँ चैत्र २७ गते साँझ ५ः५० सम्म दावी […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१