कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माद्वारा राजीनामाको घोषणा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । सम्बोधनका क्रममा उनले आफूले गरेका कामहरुको बारे चर्चा गरे । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरित विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्मा राजीनामा दिन बाध्य भएका हुन्। केन्द्रको निर्देशनप्रति असन्तुष्टिसमेत […]

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत नलिने, राजीनामा दिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत नलिई राजीनामा दिने भएका छन् । केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले बुधबार नै राजीनामा दिने लागेका हुन् । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले केन्द्रको निर्णय र अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिन लागेको […]

सुनमा लगानीकर्ताकाे आकर्षण, मुल्य अझै बढ्न सक्ने

कठमाण्डौं । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले पछिल्लो समय दुई ठूला अमेरिकी बैंकहरू धरासायी भएपछि डलरका लगानीकर्ता पनि सुनतर्फ आकर्षित भएको हुनसक्ने बताउछन् । अमेरिकी […]

प्रचण्डको निर्देशनविरुद्ध विश्वासको मत लिँदै मुख्यमन्त्री शर्मा

सुर्खेत । गठबन्धनका नेताहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति भएपछि कर्णालीमा तरङ्ग पैदा भएको छ । केन्द्रमा भएको नेकपा एमाले र नेकपा माओबादी केन्द्रको गठबन्धनको निर्देशन अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन विपरित कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा अघि बढेका छन् । प्रचण्डले मंगलबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर […]

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री नै हुनुपर्छ : अध्यक्ष लिङ्देन

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनेले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बन्नुपर्ने बताएका छन् । राप्रपा मोरङद्वारा आज विराटनगरको महेन्द्र चोकमा आयोजित ‘जनजागरण सभा’ लाई सम्बोधन गर्दै उनले अवस्था बदल्न, व्यवस्था बदल्नका लागि सरकारलाई ४० बुँदे मागपत्र बुझाएको स्मरण गराउँदै देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बन्नुपर्ने धारणा राखे । उनले […]

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेशसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने […]

संसद बैठक बस्दै, कांग्रेसले अवरोध नगर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा नेपाली कांग्रेसले अवरोध नगर्ने भएको छ । बैठक फागुन १८ देखि २१ सम्म लगातार बैठक चल्ने जनाइएको छ । यस संसद अवरोध लगायतका विषयमा सभामुख देवराज घिमिरेले शनिबार दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री […]

नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द

काठमाडौं । वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी– २० अभ्यास खेल रद्द भएको छ । बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो । दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुन: तालिका सार्ने जनाएको छ । टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले […]

नेपाल बहराइनसँग ३-० ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग ३-० गोलअन्तरले पराजित भएको हो । बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान १-१ गोेल गरे । समूह एचमा रहेको नेपालको […]

एकीकृत समाजवादीको राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ । पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको कमिटीमा अर्की उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजक तोकिएको छ । कमिटीमा केही राजनीतिक व्यक्तित्व र पूर्वसुरक्षाकर्मीलाई आवश्यकतानुसार सदस्यका रूपमा थप गरी जिम्मेवारी दिने पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१