ज्वाला अपडेट

२ वर्ष अगाडि

धनकुटा । ११ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि साविक विजेता सिराहाको सलहेश युथ क्लब र आयोजक रारा फुटबल क्लब बुधबार भिड्दै छन् ।

खेल दिउँसो २ बजे चौबिसे गाउँपालिका वडा नं. ६ मा रहेको राजारानी मैदानमा शुरु हुने आयोजकले जनाएको छ । साविक विजेता सलहेश मंगलबार विर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

यस्तै आयोजक रारा फुटबल क्लब मोरङको डाँगिहाट युथ क्लबलाई सोमबार २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् ।

बुधबार, जेठ १६, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१