विश्वकपका बाँकी खेल खेल्न सन्दीप वेष्टइण्डिजमा

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । लामिछाने वेष्टइन्डिज पुगिसकेका छन् । आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले […]

मोदीको शपथमा प्रधानमन्त्रीसहित ५ जनाको टोली दिल्ली उड्दै

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज भारत जादैंछ । आइतबार (आज) साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापाल सहभागी हुनेछन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय […]

कर्णालीमा श्रम खोज्ने र दिनेका लागि ‘श्रमाधान’ मेला लाग्दै

सुर्खेत । कर्णालीमा श्रम खोज्ने र दिनेका लागि श्रमाधान मेला हुने भएको छ । शुक्रबार आजबाट प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा हुने श्रमाधान रोजगार मेलाको तयारी पुरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मेलाको तयारीका विषयमा हिजाे बिहिबार आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव टिकाराम ढकालले […]

जातीय विभेद अन्त्य गरौँ

सुर्खेत । प्रत्येक व्यक्ति जन्मँदा स्वतन्त्र रूपमा जन्मन्छन् । तर, अन्धविश्वास तथा गलत धारणा र संरचनात्मक मान्यताहरूले हाम्रो समाजमा नागरिकहरू विभेदमा पर्दै आएका छन् । जातिको आधारमा मानिसमाथि विभाजन र भेदभाव व्यक्तिगत अधिकारको गम्भीर उल्लङ्घन हो । नेपाली समाजमा यस्ता विभेदका घटनाहरू धेरै हुँदै आएको छ । त्यस्ता कतिपय घटना सार्वजनिक हुन्छन् त कतिपय घटना […]

सुर्खेतमा नियम उलंघन गर्नेलाई बनाइयो ट्राफिक स्वयंमसेवक

सुर्खेत । सुर्खेतमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी नियम उल्लंघन गर्नेहरुलाई सुर्खेतका विभिन्न चोकमा सहयोगीका रुपमा खटाएको छ । मापसे गरी सवारी साधन चलाउने चालकहरुलाई नियम अनुसार कारबाही गर्दै बुधबारदेखि ट्राफिक स्वयंमसेवकका रुपमा खटाउन सुरु गरिएको हो । कारबाहीमा परेका चालकहरुलाई एक घण्टा स्वयंसेवकको रुपमा खटाईएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी […]

महामारीकै रूपमा फैलियो डेंगु, ६१ जिल्लामा संक्रमण पुष्टि

काठमाडौं । अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङक्रमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा डेङ्गु रोग सङक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत डेङ्गु रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलिएको बताए […]

सुर्खेतको रातानाङ्ग्लामा जीप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

सुर्खेत । सुर्खेतमा रातानाङ्ग्लामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान करिव ३ः४५ बजेको समयमा सुर्खेतबाट कालिकोट जादै गरेको बोलेरो जीप सुर्खेत दैलेख सडक खण्ड अन्तर्गत वीरेन्द्रनगर १४ स्थित रातानाङलामा दुर्घटना भएको हो । भे १ च २५६० नम्बरको जीपमा सवार ६ जना मध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]

रारा गोल्डकपमा आज उपाधि भिडन्त

धनकुटा । ११ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि साविक विजेता सिराहाको सलहेश युथ क्लब र आयोजक रारा फुटबल क्लब बुधबार भिड्दै छन् । खेल दिउँसो २ बजे चौबिसे गाउँपालिका वडा नं. ६ मा रहेको राजारानी मैदानमा शुरु हुने आयोजकले जनाएको छ । साविक विजेता सलहेश मंगलबार विर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ५–४ […]

गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिने सभापती देउवाको विश्वास

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन् । उनले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले नेपाली जनताको त्याग, […]

सिरोहियालाई पक्राउ गरेकोमा पत्रकार महासङ्घ र मिडिया सोसाइटीद्वारा भर्त्सना

काठमाण्डौ । नागरिकतासम्बन्धी कसुरको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा नेपाल पत्रकार महासङ्घ, नेपाल मिडिया सोसाइटीलगायतले भर्त्सना गरेका छन् । नेपाल पत्रकार महासङ्घले विज्ञप्ति निकालेर अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनासयबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासङ्घले स्वीकार नगर्ने जनाएको छ । महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधका रुपमा लिइएको […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१