अफगानिस्तानमा घातक विस्फोटन, कम्तीमा ३० जनाको मृत्यु

काठमाण्डौं । अफगानिस्तानको राजधानी काबुलमा एउटा माध्यमिक विद्यालय नजिकै विस्फोटन हुँदा कम्तीमा ३० जना बढीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । विद्यालयबाट बालबालिकाहरू निस्किरहेको बेलामा शनिवार विस्फोटनहरू भएका थियो । सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा बाटोमा विद्यार्थीका झोलाहरू छरपस्ट देखिन्छन् । मृत्यू हुनेमा अधिकांश छात्रा भएको शिक्षा मन्त्रालयले जनाएको छ। तालिबानले आफ्नो संलग्नता […]

२५ वर्षकी महिलाले नौ सन्तान जन्माइन

काठमाण्डाैं । अफ्रिकी देश मालीमा २५ वर्षकी महिला हालिमा सिसेले ले एकै पटक नौ सन्तान जन्माएकी छन । पहिला डाक्टरले उनको गर्भमा सातवटा भ्रूण भएको बताए पनि उनले नौ सन्तान जन्माएकी बीबीसीले जनाएको छ । सिसेले पाँच छोरी र चार छोरा गरि नौ सन्तान जन्माएकी हुन् । उनीका पति खुसी हुँदै भनेका छन् “मेरा श्रीमती […]

टिकटक ले लियो युवाको ज्यान

इस्लामबाद । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएअनुसार युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको हो । पाकिस्तानको राजधानी शहर इस्लामाबादन जिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ । रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ बर्षीय […]

नेपाललाई २५ मिलियन डोज कोरोना खोप उपलब्ध गराउन रुसको तयारी

काठमाडौं । रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख गरेको छ । केही महिनायता रसियाले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको […]

वर्षाका कारण दक्षिण भारतमा ३० बढीको मृत्यु

काठमाण्डौं । बिहीबार दक्षिण भारतमा एक्कासी परेको मुसलधारे वर्षा र बाढीका कारण ३० बढी व्यक्तिको मृत्यु भएको भारतीय अधिकारीले जानकारी गराएका छन् । भारतका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सहर हैदरावादमा वर्षाका कारण बाढी तथा डुबान भई एउटा पर्खाल भत्किँदा कम्तीमा नौ जना र १० जना अन्य व्यक्तिको करेन्ट लागेर मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिए […]

सञ्चारकर्मी बिश्वकर्माको दशैं तिहार कोशेली ए दुर्गा भवानी (भिडियो सहित)

सुर्खेत । लामो समयदेखि सञ्चार क्षेत्रमा काम गरेका सञ्चारकर्मी तथा पत्रकार गोविन्द बिश्वकर्माले तीन करोड नेपालीलाई रुवाउने गीत बजारमा ल्याएका छन् । यस पहिला नै धेरै गीतहरु बजारमा ल्याईसकेका बिश्वकर्माले यस पटक घर बाहिर रहेको पिडा सुनाउदै बिदेशमा सोचेजस्तो सजिलो नभएको र दुःख मात्र हुने कारुणिक कथा बस्तुलाई समेटेर दशैं तिहार कोशेली ए दुर्गा भवानी […]

डेढ घण्टा मै कोरोनाको नतिजा दिने परीक्षण सुरु हुदैं

काठमाण्डौं । यूकेमा नमुना सङ्कलन गरेको ९० मिनेट मै नतिजा आउने नयाँ जीवन रक्षक कोरोनाभाइरस परीक्षण विधि सुरु हुने भएको छ । कोभिड(१९ र अन्य मौसमी बिरामीबीच छुट्याउन सकिने त्यस्तो स्वाब र डीएनए परीक्षण जाडो याममा निकै उपयोगी हुने र आगामी साताबाटै विधि सुरु हुने ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताएका छन् । उनले कोरोनाभाइरस परीक्षणसम्बन्धी […]

भारतिय अभिनेता अक्षय कुमारको वार्षिक कमाई कति

एजेन्सी ।  सुपरस्टार अक्षय कुमारलाई गएको केही वर्षयता हिट मेशिन भन्ने गरिएको छ । उनका हरेक फिल्म ब्लकबस्टर हुने प्रदर्शनभन्दा अगाडि नै तय हुन्छ । उनका फिल्मले प्रदर्शनभन्दा अगाडि नै सफलताको कहानी लेख्न सुरु गर्छन् । यो सफलताको पछाडि उनको २५ वर्षको बेजोड मेहेनत छ । यही विश्वसनियताका कारण निर्माताले उनलाई महँगो पारिश्रमिक तिर्ने गरेका […]

भारतिय अभिनेत्री ऐश्वर्या र छोरी आराध्या अस्पताल भर्ना

काठमाण्डौ – कोरोना पोजेटिभ देखिएकी भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । गएको आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै क्वरेन्टीनमा बसेका आमाछोरीलाई राति अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई डाक्टरको आवश्यकता परेपछि अस्पताल लगिएको अस्पताल स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । तर […]

बलिवुड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना सङ्क्रमण

काठमाण्डौं, असार २९ । बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । मुम्बईका असिस्टेन्ट म्युनिसिपल कमिस्नर विश्वास मोटेले ऐश्वर्या राय बच्चन र उनकी छोरी कोरोना सङ्क्रमित भएको पुष्टि गरेका हुन् । अभिनेता अमिताभकी श्रीमती जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१