प्रहरीको कुटाइबाट कालिकोटका हमालको मृत्यू

सुर्खेत । प्रहरीको कुटाइबाट सुर्खेतमा एक युवाको मृत्यू भएको छ । कालिकोटमा फेन्सी पसल चलाउँदै आएका मिनि हमालको नेपालगञ्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर आउदै गर्दा सुब्वाकुना चेक पोष्टका प्रहरीको कुटाइबाट घाईते भएको र उपचारका क्रममा मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । प्रहरीले मदिरा सेवन गरेको भन्दै निर्घात कुटपिट गर्दा उनको […]

कर्फ्यु खुलेपछि निषेधाज्ञा जारी, बजारका मुख्य चोकमा ५ जना भन्दा बढि जम्मा हुन नपाईने

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु सकिसकेपछि निषेधाज्ञा जारी गरेको छ । एम.सि.सि बिरुद्ध सुर्खेतमा सोमबार भएको आन्दोलन उग्र बन्पछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले २४ घण्टे कर्फ्यू जारी गरेको थियो ।                                                […]

paralee all care र gloria Due cosmetics को डिलर सुर्खेतमा

सुर्खेत । paralee all care र gloria Due cosmetics को सेवा अब मिनि ए टु जेट ब्यूटी पार्लस & ट्रेनिङ्ग सेन्टर सुर्खेतबाटै पाईने भएकाे छ । लामाे समय देखि सुर्खेतमा ब्यूटी पार्लर & ट्रेनिङ्ग सेन्टर सञ्चालन गर्दै आएकी यशाेदा के.सीले कर्णालीकाे आधिकारीक डिलर लिएकाे जानकारी गराउदैं सबै सेवा अब सुर्खेत बाटै दिन सकिने बताईन् । […]

सुर्खेत उद्योग वाणिज्य संघमा फेरी सदस्यता किचलो

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन अगाडि फेरी सदस्यताको विषयलाई लिएर किचलो सुरु भएको छ । सुर्खेत उद्योग वाणिज्य संघले प्रायः सबै निर्वाचनहरुमा सदस्यता विवाद झिकेर किचलो गर्ने गर्दछ । जुन यसपटक पनि दोहोरिएको छ । निर्वाचनको परिणम आफ्नो पकडमा पार्नका लागि संघ दुई खेमामा विभाजन भइ सदस्यता विवाद उत्पन्न गराई किचलो झिक्ने गरिएको […]

ब्राउन सुगर सहित दुई जना बसपार्कबाट पक्राउ

सुर्खेत, २० । वीरेन्द्रनगर १० बसपार्कबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । वीरेन्द्रनगर ३ बस्ने प्रकाश बुढा र सोही स्थान बस्ने बर्ष २२ को दिपेन्द्र थापालाई शंकास्पद रुपमा फेलापारी खालतलासी गर्दा उनीहरुसंग प्लाष्टिकमा राखिएको लागु औषधसहित पक्राउ जनाइएको छ । उनीहरुबाट ३ […]

नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख

काठमाण्डाै । नेपालकाे कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेकाे छ । केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो । नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ। नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । यो सन् १९९८पछिको […]

सुर्खेतकाे वीरेन्द्रचाेकमा स्व. राजा वीरेन्द्रकाे शालिक पुनर्स्थापना

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारको मुख्य क्षेत्र वीरेन्द्र चोकमा बुधवार स्वर्गीय राजा वीरेन्द्रको अर्धकदको सालिक पुर्नस्थापना गरिएको छ । स्वतन्त्र नागरिक समाजको नामबाट आज वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्र ७७औं जन्मजयन्तीको अवसरमा सालिक पुर्नस्थापना गरिएको हो । तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उहाँले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर यहाँको […]

एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज पार्टी एकता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच आज पार्टी एकता हुने भएको छ। प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा मध्यान्ह साढे १२ बजे पार्टीबीच एकता घोषणासभा हुन लागेको हो । एकता सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनवादी पार्टी नेतृत्व गरिरहेका देवेन्द्रसिंह महताले सम्बोधन गर्ने भएका छन् ।

८ दिन देखिका बेपत्ता चन्द्रे कामी सकुशल भेटिए

हुम्ला । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । मुगुकि मल्ल थरकि केटीसंग प्रेम विवाह गरेका कामी केटीपक्षबाट बेपत्ता पारिएका उनी सकुसल फेला परेका हुन् । अन्तरजातीय युवतीसँग विवाह गरी युवक बेपत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य तीव्र पार्न निदेर्शन […]

मल्लकी छोरीसंग बिहे गरेका चन्द्रे कामी बेपत्ता

हुम्ला । हुम्लाका एक युवकलाई केटी पक्षका आफन्तले अन्तरजातीय विवाह गरेकै कारण कुटपिट गरी बेपत्ता बनाएका छन् । हुम्ला जिल्ला सर्केगाड गाउँपालिका १ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु सोरु गाउँपालिक ४ स्थित लिप्रा गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरेका थिए । तर, केटीका आफन्तले कुटपिट गरी युवकलाई […]

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957