
सुर्खेत, असार ९ । कर्णाली प्रदेशमा हालसम्म एक हजार तीन सय सात जनामा कोभिड १९ कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मात्र थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या १३०७ पुगेको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला […]
एजेन्सी काठमाण्डौ, असार ९ । धेरैजसो महिलाको मासिक स्रावको चक्र २८ दिनको हुन्छ । २८ दिनको हाराहारीमा मासिक स्राव हुन्छ । यसमा ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन प्रक्रिया २८ दिनको मासिक चक्रका बीच १४ औं दिनमा सुरु हुन्छ । यसमा पहिलो दिन २४ घण्टासम्म अण्ड जीवित रहन्छ । त्यसैगरी स्पर्म ५ देखि ७ दिनसम्म जीवित रहन सक्छ […]
सुर्खेत, असार ९ । सुनको भाउ अझै बढ्न सक्ने संकेत देखिएको छ । सोमबार ईतिहास कै महंगो भएको सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीको भनाई छ । सोमबार स्थानिय वीरेन्द्रनगर सुर्खेतको बजार भाउ तोलामा ९२ हजार १ सय रुपैयाँ रेहेको सुनको मुल्य अझै बढ्न सक्ने देखिन्छ । यो अहिलेसम्मकै महंगो दर हो । आइतबारको तुलनामा […]
काठमाण्डौं, असार ८ । बलिउडमा चर्किएको परिवारवादको मुद्दाले नेपालमा पनि हलचल मच्चाइरहेको छ । नेपाली चलचित्रमा पनि परिवारवाद हाबी भएको भन्दै केही कलाकारले आवाज उठाइरहेका छन् । नेपालमा चलचित्रकर्मीकै छोराछोरीको रुपमा यो क्षेत्रमा आउने कलाकारको संख्या थोरै छ । नायक अनमोल केसी, नायिका सुहाना थापा, नायक सलोन बस्नेत, नायिका केकी अधिकारी, नायिका निरीषा बस्नेतलगायत चलचित्रकर्मीका […]
सुर्खेत, असार ७ । सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा ५ भर्रेनीका एक युवकको आइतबार विहान मृत्यु भएको हो । क्वारेन्टिनमा आरडिटी (र्यापिड डाइग्नोष्टिक टेस्ट) गर्दा उनमा कोरोना एन्टीबडी नदेखिएपछि घर पठाइएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिइन् । छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन […]
सुर्खेत, असार ५ । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । शुक्रबार सुर्खेतका ६ जना, दैलेखका २ जना र जाजरकोटका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए । […]
काठमाण्डौ, असार ४ । सामान्यतया दुःखको बेलामा काम लाग्छ भनेर सुनका गहना जोड्ने नेपाली परम्परा छ । तर तीन महिनादेखि लकडाउन झेलिरहेका नेपालीहरूले खर्च अभाव भयो भनेर अहिले सुन बिक्री गरेर घर खर्च चलाउन भने नपाउने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउनका कारण व्यवसायीहरू धरासायी भएकाकाले तत्काल ठूलो परिमाणमा फिर्ता सुन खरिद गर्न […]
१. ब्लड सर्कुलेशन बढाउँछ सुनका गहनाले शरीर सुन्दर बनाउने मात्र नभई शरीरमा रक्तसन्चार पनि बढाउँछ र शरीरमा अक्सिजनको आपुर्ति सही तरिकाबाट गर्छ । सही रक्तसन्चारले मुटुको रोगबाट बचाउँछ । यसका साथै अन्य प्रकारका रोग लाग्ने सम्भावना पनि कम हुन्छ । २. संक्रमणबाट टाढा राख्छ सुनका गहनाले हरेक प्रकारका संक्रमणबाट टाढा राख्छ । साथै कुनै पनि […]
सुर्खेत, असार २ । कर्णाली प्रदेशमा मंगलबारसम्म एक हजार ८६ जनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट निको भएर ३ सय ४२ जना घर फर्किएका छन् । कर्णालीमा भारतबाट आउने नागरिकको संख्या दिनप्रतिदिन बढेका कारण पनि संक्रमणको उच्च जोखिममा कर्णाली छ । सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दुल्लु अस्पताल दैलेख, […]
काठमाण्डौं । बिश्वमा दिन प्रतिदिन अनौठा अनौठा घटनाहरु भईरहेका हुन्छन् । बिश्व कोभिड १९ कोरोना भाईरसका कारण सिथिल भईरहेको बेला अर्को अनौठो घटना सुरु भएको छ । अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा यौन सम्पर्क गर्दा मास्क अनिबार्य लगाउनुपर्ने भन्दै आफ्नो गाइडलाइन अपडेट गरेको छ । न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई सेक्स पार्टनरसँग सुरक्षित रहने बताएका थिए […]