
काठमाण्डौं । बिश्वमा दिन प्रतिदिन अनौठा अनौठा घटनाहरु भईरहेका हुन्छन् । बिश्व कोभिड १९ कोरोना भाईरसका कारण सिथिल भईरहेको बेला अर्को अनौठो घटना सुरु भएको छ । अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा यौन सम्पर्क गर्दा मास्क अनिबार्य लगाउनुपर्ने भन्दै आफ्नो गाइडलाइन अपडेट गरेको छ । न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई सेक्स पार्टनरसँग सुरक्षित रहने बताएका थिए […]
सुर्खेत, जेठ २३ । कर्णाली प्रदेशका कोभिड १९ कोरोना भाईरस संक्रमणबाट दुई जनाको मृत्यू भएको छ । जेठ पहिलो हप्ता भारतको मुम्बईबाट आएका युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका पञ्चपुरी नगरपालिका १, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान मृत्यु भएको हुदा मृतकको संख्या २ पुगेको हो । यस पहिला गत शनिबार […]
दैलेख, जेठ २२ । नेपाल बादी समुदाय उत्थान बिकास समिती दैलेखका सदस्य हिक्मत बादिले लकडाउनमा समस्यामा परेका दलित समुदायमा राहत वितरण गरेका छन् । दुल्लु नगरपालिक वडा न २ निवासी बादीले देश कोरोनाभाईरसका कारण लकडाउनमा परेको यस समयमा अति बिपन्न ९० घर परिवारलाई सहयोग गरेका हुन् । उनले आफै उपस्थितभएर दुल्लु नगरपालीका २ का ४५ […]
सुर्खेत, जेठ २२ । सुर्खेत जिल्लाकाे पश्चिमकाे जनता मावि विद्यापुरकाे क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो । उनी यही जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो । पन्चपुरी नगरपालिकाका मेयर […]
सुर्खेत, जेठ २१ । कर्णाली प्रदेशमा बुधबार १६ जना कोरोना भाइरस कोभिड १९ का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखका ७, सल्यानका २ र कालिकोटका ७ जना गरी १६ जना रहेको सामाजिक विकास […]
सुर्खेत । पश्चिम रुकुमको चौरजहारी ४, सोतीमा भएको घटनाको सुर्खेतमा विरोध भएको छ । सोमबार बिहान दलित अधिकारवादी संघसंस्थाको संयोजनमा निस्किएको जुलुसले वीरेन्द्रनगर बजार परिक्रमा गर्दै दोषिमाथि कडा कारबाहीको माग गरेको छ । जुलुसपछि आयोजित कोणसभा बोल्ने वक्ताहरुले जातीय अहंकार र भेदभावकै कारण उक्त घटना भएको बताउँदै राज्यले निष्पक्ष रुपमा अनुसन्धान गर्नुपर्ने बताए । दलित […]
सुर्खेत, जेठ १९ । कर्णालीमा थप ३५ जना नयाँ संक्रमित भेटिएका छन् । सोमबार साँझ सवा ५ बजे सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइको छ । सुर्खेतका १६ जना, दैलेखका ९ जना, सल्यानका ९ जना र अछामका सुर्खेतमा परीक्षण गरिएका १ जनामा कोरोना पुष्टि भएको हो । यो संगै कर्णालीमा कोरोना संक्रमितको […]
काठमाण्डौं, जेठ १८ । आईतबार देशभरमा १ सय ६६ जना कोरोना भाइरस कोभिढ १९ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ हजार ५ सय ६७ पुगेको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । संक्रमितममध्ये १ सय ६२ जना पुरुष र […]
काठमाण्डौं, जेठ १७ । विश्वको हरेक देशमा महिला र पुरुष बीचको विभेद अन्त्य भएको घोषणा भइसकेको छ । महिला र पुरुष भन्दा पनि मानव अधिकार र हकको प्रत्येक राष्ट्रले सम्मान गरिरहेका छन् । महिला र पुरुषमा अहिले खासै विभेद छैन । महिलाहरुले पनि आफ्नो हक संविधानमा सुनिश्चित गराइसकेका छन् । विश्व मानवअधिकार घोषणा पत्र १९४८ […]
काठमाण्डौं, जेठ ११ । नायिका वर्षा राउतको अभिव्यक्तिले शनिबारदेखि सामाजिक सञ्जाल तातेको छ । अब आफूले भारतीय साथीहरूसँग कसरी कुरा गर्नु भनेर दिएको एक अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको छ । सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि नायिका राउतले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै क्षमा मागेकी छिन्। नायिका राउतले लेखेकी छिन्– कलाकार हुँ, त्यसमाथि भावुक स्वभावकी […]