श्रीमतीकाे हत्या गरी फरार श्रीमान् २० बर्षपछि पक्राउ

सुर्खेत ।  आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । कालिकोट महाबै गाउँपालिका वडा नं. ३ घर भई हाल वीरेन्द्रनगर १० बुदबुदे सुर्खेतमा बस्दै आएका ४५ वर्षीय धनराज सिंहलाई प्रहरीले पक्राउ गरेको हो । २०५८ साल साउन २८ गते श्रीमतीकाे हत्या गरेकाे कसुरमा कर्तव्य ज्यान मुद्दामा सुर्खेत जिल्ला अदालतले […]

ब्राउन सुगर सहित दुई जना बसपार्कबाट पक्राउ

सुर्खेत, २० । वीरेन्द्रनगर १० बसपार्कबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । वीरेन्द्रनगर ३ बस्ने प्रकाश बुढा र सोही स्थान बस्ने बर्ष २२ को दिपेन्द्र थापालाई शंकास्पद रुपमा फेलापारी खालतलासी गर्दा उनीहरुसंग प्लाष्टिकमा राखिएको लागु औषधसहित पक्राउ जनाइएको छ । उनीहरुबाट ३ […]

सुर्खेतकाे वीरेन्द्रचाेकमा स्व. राजा वीरेन्द्रकाे शालिक पुनर्स्थापना

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारको मुख्य क्षेत्र वीरेन्द्र चोकमा बुधवार स्वर्गीय राजा वीरेन्द्रको अर्धकदको सालिक पुर्नस्थापना गरिएको छ । स्वतन्त्र नागरिक समाजको नामबाट आज वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्र ७७औं जन्मजयन्तीको अवसरमा सालिक पुर्नस्थापना गरिएको हो । तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उहाँले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर यहाँको […]

८ दिन देखिका बेपत्ता चन्द्रे कामी सकुशल भेटिए

हुम्ला । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । मुगुकि मल्ल थरकि केटीसंग प्रेम विवाह गरेका कामी केटीपक्षबाट बेपत्ता पारिएका उनी सकुसल फेला परेका हुन् । अन्तरजातीय युवतीसँग विवाह गरी युवक बेपत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य तीव्र पार्न निदेर्शन […]

मल्लकी छोरीसंग बिहे गरेका चन्द्रे कामी बेपत्ता

हुम्ला । हुम्लाका एक युवकलाई केटी पक्षका आफन्तले अन्तरजातीय विवाह गरेकै कारण कुटपिट गरी बेपत्ता बनाएका छन् । हुम्ला जिल्ला सर्केगाड गाउँपालिका १ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु सोरु गाउँपालिक ४ स्थित लिप्रा गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरेका थिए । तर, केटीका आफन्तले कुटपिट गरी युवकलाई […]

माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी चयन

सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी चयन भएकी छन् । बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनले २११ सदस्यीय प्रदेश समिति चयन गरे पनि पदाधिकारीको टुंगो लगाउन सकेको थिएन । बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको प्रदेश […]

फोनिज सुर्खेतको अध्यक्षमा मिलन श्रेष्ठ सर्वसम्मत

सुर्खेत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुर्खेतको अध्यक्षमा मिलन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । वीरेन्द्रनगरमा शुक्रबार सम्पन्न फोनिज सुर्खेतको चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय समिति सर्वसम्मत गठन भएको हो । जसको उपाध्यक्ष मनिषा गुरुङ्ग, सचिव लक्ष्मण बुढामगर, सहसचिव ९महिला० करिष्मा चौधरी र कोषाध्यक्ष पदमा दिपा गाहामगर सर्वसम्मत चयन भएका छन् । […]

वीरेन्द्रनगरमा खाना पकाउने ग्यास लिकहुँदा आगलागी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा खाना पकाउँने ग्यास लिकहुँदा पसलमा आगलागि भएको छ । जिल्ला प्रहरी कार्यलय सुर्खेतका अनुसार मंगलबार दिउँसो २ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका ४ खोर्के लाईन स्थित गणेश एण्ड गायत्री पसलमा आगललागी भएको जनाएको छ । कोठा भित्र खाना पकाउँन राखिएको सानो ग्यासको सिलिण्डर एक्कासी लिक भई आगो सल्किन जाँदा कोठा भित्रदेखि उक्त […]

नेजाद्वारा स्व.पत्रकार शर्माका परिवारलाई आर्थिक सहयोग प्रदान

सुर्खेत । स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको परिवारलाई नेपाल–अमेरिका पत्रकार संघले आर्थिक सहयोग गरेकोछ । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको सांझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले वोनम्यारो रोगबाट मृत्यु भएका शर्माका परिवारलाई आर्थिक सहयोग गरेको हो ।   नेजाका अध्यक्ष विकासराज न्यौपानेले शर्माको घरमै पुगेर उनकी आमा खगिसरा जैशी शर्मालाई ६५ हजारको चेक हस्तान्तरण गरेका छन् […]

सामान किन्न गएकी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत लेकबेँसी नगरपालिका १ ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१