सामान किन्न गएकी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत लेकबेँसी नगरपालिका १ ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित […]

मिनि ट्रकले स्कुटीलाई ठोक्कर दिँदा एक जनाको मृत्यु

सुर्खेत । सुर्खेत कोहलपुर रत्न राजमार्गको वीरेन्द्रनगर–११, सानो व्यूरेनीमा आज दिउँसो मिनि ट्रकले स्कुटीलाई ठोक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भेरी पुलतर्फबाट आउँदै गरेको कर्णाली प्रदेश–०२–००१प–७६६९ नम्वरको स्कुटीलाई विपरित दिशा वीरेन्द्रनगरबाट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१क–०१२३ नम्वरको मिनि ट्रकले ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–१२, का २४ वर्षीय रविन रानाको उपचारका क्रममा मृत्यु भएको कर्णाली […]

फेरिए कर्णालीका मुख्यमन्त्री, नयाँ मुख्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा स्वीकृत गरी नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न आव्हान गरेका थिए । २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका शाही मुख्यमन्त्रीमा […]

प्रेस सेन्टर नेपाल सुर्खेतकाे अध्यक्षमा टेकेन्द्र बिश्वकर्मा

सुर्खेत । प्रेस सेन्टर नेपाल सुर्खेतको पाँचौं जिल्ला सम्मेलन शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएकाे छ । सम्मलेनबाट पत्रकार टेकेन्द्र बिस्वकर्मा रसाइलीकाे अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएकाे छ । जसकाे उपाध्यक्षमा हृदय रिमाल र पशुपता थापा, सचिव यज्ञ खत्री, सहसचिव खिम बुढा र कमला भारती, कोषाध्यक्ष गीता कटुवाल चयन भएका छन् । सम्मेलनलाई सम्बाेधन गर्दैं कर्णाली […]

वीरेन्द्रनगर १ को वडा कार्यालयमा लगाइयो आगो के हो त रहस्य

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ को वडा कार्यालयमा आगजनी गरिएको छ । बुधबार बिहान १० बजेतिर वडा कार्यालयमा आगजनी गरिएको हो । सेवाग्राहीले वडा अध्यक्ष कार्यालय समयमा नआएको भन्दै आगजनी गरेका हुन् । कसले आगजनी गरेको भन्ने खुलेको छैन । वडा अध्यक्ष गंगाराम सुनारका अनुसार आगजनी गर्नेविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरिएको […]

यी हुन् उर्लदो भेरी नदीमा हामफाल्ने महिला (भिडियाे सहित)

सुर्खेत । भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुलेको छ । उर्लदो भेरीमा हाम्फाल्ने महिला तिलागुफा नगरपालिका ६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई रहेको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो वीरेन्द्रनगर ११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर नदीमा अमिला वेपत्ता भएकी थिइन् । मलामी गएकाहरुले हामफालि सकेपछि उनलाई देखेपछि प्रहरीलाई […]

दैलेखमा एक शिक्षकको विभत्स हत्या

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका ८ मा एक शिक्षकको विभत्स हत्या भएको छ । मंगलबार रक्ताम्य अवस्थामा शिक्षक नगेन्द्र विसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । विसी धरमपोखरा स्थित मालिका माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए । उनले शिक्षकको हत्या भएको हुनसक्ने बताए । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा […]

देउतीबज्यै मन्दिर परिसरमा सरसफाई सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रसिद्ध शक्ति की देवी देउती बज्यै मन्दिर आज सरसफाई गरिएको छ । देउती मन्दिर परिसरमा फोहोर देखेपछि कर्णाली स्वयंसेवक दल सुर्खेतको संयोजनमा नेपाल प्रहरी, ससस्त्र प्रहरी, ट्राफिक प्रहरी, सत्यसाई केन्द्र र स्वयम् सेवक यूवाहरुद्वारा आज मन्दिर परिसर सरसफाई गरिएको दलका अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिए । त्यस्तै […]

नेका दुल्लु १० वडा सभापतीमा पुरी सर्वसम्मत

दैलेख । नेपाली कांग्रेस दुल्लु नगरपालिका १० साविक गमाैडीको अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनबाट युवा दिपेन्द्र पुरीकाे सभापतित्वमा २७ सदस्यिय समिति सर्वसम्मत चयन गिरएकाे हाे । पुरीलाई आशा लाग्दो युवा नेताको रूपमा हेरिएको कारण पनि सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण बनेको थियो । सभापति दीपेन्द्र पुरी लगायत २६ सदस्यीय वडा समिति गठन भएको छ […]

लागुऔषध सहित एक जना पक्राउ

सुर्खेत । लागुऔषधसहित सुर्खेतबाट एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका ११ गाग्रेतालका २८ वर्षीया नविन तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । शंकाष्पद अवस्थामा फेला पारी निजको शरीर तलासी गर्दा हातको मुठ्ठी भित्र लुकाई छिपाई राखेको ३ पुडिया लागू औषध […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१