काठमाडौँ । गायक किरण भुजेल, संगीतकार तथा गायक शंकर थापा स्माइल, गायिका बिना भट्टराई र खुशी थुलुङको सुमधुर स्वरमा नयाँ गित “सलुट” को म्युजिक भिडियो सार्बजनिक भएको छ । बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा विषम परिस्थितिलाइ मध्यनजर राख्दै सम्मान स्वरुप आएको हो ।

कोभिड-१९ को महामारी तथा लकडाउनको जटिल अबस्थामा अग्रपंक्तिमा रहेर सेवामा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी सुरक्षाकर्मि तथा समाजसेवीहरुको मनोबल बढाउन तथा उनीहरुलाई हौसला प्रदान गर्न गीतकार अम्बिका गुरुङको रचनामा मुलुक प्रति समर्पित हुँदै यस संकटको घडिमा मार्मिक गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

चर्चित गीतहरुमा आफ्नो शब्द भरिसकेकी साहित्यकार तथा बरिष्ट गीतकार अम्बिका गुरुङ बहुप्रतीभाकि खानि हुन् । सयौं गीतहरुमा आफ्नो शब्द द्वारा दर्शक श्रॊतहरुको मन जित्न सफल गीतकार गुरुङको यस भिडियोले समसामाहिक बिषय बस्तुलाइ समेटेको छ ।

हेर्नुहोस भिडियो : https://www.youtube.com/watch?v=mhAmqCATvTU

बिहिबार, जेठ २९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१