ज्वाला अपडेट

४ वर्ष अगाडि

सुर्खेत । सबैको मनमा बस्न सफल मोडल गणेश सेन्चुरी रोधि २ मा नयाँ अबतारमा पस्तुत भएका छन् । ठाडो भाका रोधि १ बाट सुरु गरेको सांगितिक यात्रा रोधि २ सम्म पुगेको छ । प्रदेशिएका नेपाली युवाहरुलाई लक्षित गर्दै तयार पारेको रोधि २ मा शब्द, संगित तथा भिडियोको निर्देशन पनि आफैले गरेका छन् ।

गणेश सेन्चुरी र चिजा तामाङको स्वर रहेको गितमा सबिना गुरुङ र गणेशको उत्कृष्ट अभिनयले गितलाइ साचिक्कै न्याय न्याय दिएको छ । मौलिक संस्कृती झल्काउने प्रदेसि कथामा आधारित गितले सारा नेपालीको मन रुवाउने निर्माण पक्षले जनाएको छ । मरुभुमी नारायण मिश्रको छाँयाकन, रोशन धितालको सम्पादन रहेको गितको धिताल फ्लिमस् प्रालीले उत्पादन गरको हो ।

आर्जिकोट गाउपालिका सिम्जुंग ४ गोर्खामा सामान्य परिवारमा जन्मिएका गणेशले अहिलेसम्म ३ दर्जन बढी गितहरुमा आवाज, अभिनय र निर्देशन समेत गरिसकेका छन् । कथा दलित रोधि १, संसार कै खुशी, पञ्चेवाजा, सिमलीको छाया, गैरि खेतैमा, मेरो मृत्यू, आमा, चौतारि, सुन चाँदी हिरा जस्ता दर्जानौं गितमा अभिनय गयरिसकेका छन् ।

                                भिडियो हर्न यहाँ क्लिक गर्नुहोला…………………….

 

शनिबार, बैशाख २५, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४