ऊर्जा विकास कार्यालय दैलेखका प्रमुख सहित ४ जना घुससहित पक्राउ

दैलेख, असार १७ । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल र सबइन्जिनियर वीरेन्द्र चन्द दुई लाख ४१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । दैलेखको भगवतीमाई गाउँपालिका ३ सानटडा खोला तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख ४१ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको […]

बढ्यो ईन्धनको मुल्य सुर्खेतमा पेट्रोल १०१ प्रतिलिर, अन्य कुन ठाउँमा कतिमा पाइने

काठमाडौ, असार १७ । नेपाल आयल निगमले ईन्धनको मुल्यमा वृद्धि गरेको छ । मंगलबार राती १२ बजे दखि लागु हुने गरी पेट्रोलको मूल्य ५ रुपैयाँले बढेको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगमको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैया, डिजेल र […]

इरानको क्लिनिकमा विष्फोट, १३ जनाको मृत्यु

काठमाडौं, असार १७ । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दिएको समाचार अनुसार सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भएको हो । ती अधिकारीका अनुसार विष्फोटमा मृत्यु हुनेहरु धेरैजसो महिला छन् । विष्फोटपछि क्लिनिकमा […]

इपिएस पास गरेका ३ हजार नेपाली युवाको रोजगारी संकटमा

काठमाडौं, असार १६ । देशमा रोजगारी नपाएर विदेशिन बाध्य युवाहरू सरकारको कमजोर समन्वयका कारण पाएको रोजगारी गुमाउने अवस्थामा पुगेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वेवास्ता गर्दा रोजगार अनुमति प्रणाली ईपीएस भाषा र सीप परीक्षण पास गरेका तीन हजार बढी युवाको रोजगारी संकटमा परेको छ । बैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले […]

सलह भगाउने कर्णालीको तयारी, ठुलो आवाज निकाल्न ड्रम बजाउने

सुर्खेत, असार १५ । बाली नष्ट गर्ने सलह किरा कर्णाली प्रदेशमा नियन्त्रणका लागी सरकारले सतर्कता अपनाउन निर्देशन दिएको छ । सलह किरा शनिबार नेपाल प्रवेश गरैसँगै यसको नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले सबै जिल्लाका कृषिसम्बद्व कार्यालयलाई उच्च सतर्कता अपनाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास निर्देशनालयका साथै जिल्लास्थित आफ्ना कार्यालयलाई सलह नियन्त्रणमा जुट्न […]

कर्णाली कोरोना अपडेट : सुर्खेत, दैलेख र सल्यानमा लकडाउन कडा गर्न मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत, असार १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीे कर्णालीका कोरोना भाइरस कोभिड १९ को अतिप्रभावित जिल्लाहरुमा लकडाउन कडा गर्न निर्देशन दिएका छन । सोमबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन । कोरोना संक्रमितहरु बढी देखिएका प्रदेशका जिल्लाहरु सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै […]

स्वास्थ्य चौकी र वडा कार्यालयलाई मेडिकल सामग्री बितरण

सुर्खेत, असार १४ । दैलेखको दुल्लु नगरपालिका वडा न १२ मा मेडिकल स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोभिड १९ कोरोना भाईरसका कारण समस्याा परेको बेला फार्मेसी संघ सुर्खेतले दुल्लु नपा १२ गौरी स्थित स्वास्थ्य चौकी, वडा कार्यालय र स्थानियहरुलाई मेडिकल सामग्री बितरण गरेको हो । स्वास्थ्य चौकीलाई एक सय ५० थान , वडा कार्यालयलाई […]

३ हजारले जिते कोरोना, आईतबार मात्र ४६३ जनामा थप संक्रमण

काठमाण्डौ, असार १४ । नेपालमा आइतबारसम्म कोरोना भाइरस कोभिड १९ लाई जितेर तीन हजार १३ जना घर फर्किएका छन् । देशभरिका विभिन्न क्वरेण्टीनमा ६१ हजार सात सय ३१ जना रहेको तीन हजार १३ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, नौ हजार सात सय ३१ जनाको विभिन्न […]

सुर्खेतको पीसीआर मेसिन बिग्रियो, कोरोना परीक्षणमा समस्या

सुर्खेत, असार १४ । कोरोना परीक्षणको लागि कर्णाली प्रदेशले प्रयोगमा ल्याएको सुर्खेतको आरटी पीसीआर मेसिन बिग्रिएको छ । प्रदेश अस्पताल सुर्खेतले पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर सञ्चालन गर्दै आएको मेसिन शुक्रबारदेखि बिग्रिएको हो । यो मेसिनबाट यसअघि दैनिक करिब चार सय स्वाबको परीक्षण गरिदै आएको थियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीका […]

भारतमा ५ लाख पुगे संक्रमित, एकैदिन २० हजार थप, १६ हजार बढीको मृत्यू

काठमाडौं, असार १४ । भारतमा एकैदिन कोरोना भाइरस कोभिड १९ का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २८ हजार ८ सय ५९ पुगेको छ । […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१