बिहे गर्दै सोनिका रोकाया

काठमाडौं, जेठ ८ । चर्चित मोडल एवं युट्यबर सोनिका रोकाया वैवाहिक बन्धनमा बाँधिन लागेकी छिन् । कोरोना महामारी (कोभिड–१९) का कारण जारी लकडाउनमा जन्मथलो बझाङ फर्केकी सोनिकाले पछिल्ला दिनहरुमा लगातार आफ्ना तस्वीरहरु सेयर गर्दै आएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले आफ्ना थुप्रै तस्विरहरु साझा गर्दै आएकी छिन् । विहेका विषयमा हामीले उनै सोनिकालाई सोध्दा उनले […]

कोरोना संक्रमित संख्या ४ सय २ पुग्यो

काठमाडौँ, जेठ ६ । स्वास्थ्य मन्त्रालयले थप २७ नयाँ संक्रमित फेला परेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार भेटिएका संक्रमित १७ बर्षदेखि ४२ वर्ष उमेर समूहका छन् ।  २७ जनामध्ये १४ जना पुरुष र ३ जना महिला छन् ।झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाही २, काठमाडौँ ३, भक्तपुरमा […]

बाँकेमा ४७ सहित एकै दिन ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ सय ५७ पुग्यो

काठमाण्डौं, जेठ ५ । सोमबार ५३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या […]

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, जेठ ४ । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

रूसमा दुई सातामा थपिए झन्डै डेढ लाख संक्रमित, अमेरिकापछि संसारकै धेरै कोरोना बिरामी

रूस सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भएको दोस्रो राष्ट्र बनेको छ । आइतबारसम्म त्यहाँ कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ८१ हजार ७ सय ५१ पुगेको हो। त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या भने दुई हजार ६ सय ३१ छ। रूसमा औसत दैनिक १० हजारको दरले संक्रिमित थपिँदै गएका छन्। शनिबार मात्रै त्यहाँ ९ हजार दुई सय संक्रमित […]

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि

सुर्खेत, जेष्ठ ४ । नेपालमा कोरोना भाइरस ९कोभिड(१९० बाट दोस्रो व्यक्तिको मृत्यु भएको पाइएको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वषर्ीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले त्यसको पुष्टि गरे । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । […]

कोरोनाबाट मर्ने महिलाका ९ दिने छोराको मर्मस्पर्षि कथा, मलाई मेरी आमाको काखमा राख्देउ

त्यो नौ महिना मेरो लागि स्वर्ग थियो। त्यो कोख मेरो लागि बहुमुल्य थियो। यदि मेरो मुटु मबाट छुट्छ भन्ने मलाइ थाहा‌ भएको भए म यो संसारमा नआएकै भए हुन्थ्यो । छुन नहुने रोग यो,टाढा बस्नु पर्ने रोग यो यदि तपाइ त्यो भिडबाट टाढा नै बसेको भए,कतै यस्तो हुदैन थियो कि ? यदि तपाइले मेरो नियमित […]

ककनी गाउँपालिका भोलिदेखि ८ दिन सिल

नुवाकोट । नुवाकोटको ककनी गाँउपालिकाले कोराना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न भन्दै ८ दिनका लागि गाउँ सिल गर्ने निर्णय गरेको छ । कोरोना नियन्त्रणको काम थप प्रभावकारी बनाउन सोमबाटदेखि गाँउपालिका सिल गर्ने पालिकाले निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले एम्बुलेन्स बाहेकका अन्य सवारी साधन चलाउन नदिने निर्णय गरेका छन । यस्तै, गााउपालिका अन्तरगतका […]

कोरोनाले लग्यो सिन्धुपाल्चोकको २९ बर्षीय महिला

सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले कोभिड-१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको शनिबार राति एक विज्ञप्ति जारी गर्दै जनाएको हो । मन्त्रालयका अनुसार मृतक महिला सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज […]

…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१