
सुर्खेत । सुनचाँदीको मुल्य हालसम्म कै उच्च विन्दुमा पुगेको छ । शुक्रवार सुर्खेत बजारमा १ ला ५० हजार ६ सयमा कारोवार भएको सुनको मुल्य रु. ३ हजारले वृद्धि भई आईतवार १ लाख ५३ हजार ६ सय रुपैया पुगेको छ । १ हजार ८ सय ६० मा कारोवार भएको चाँदीको मुल्य पनि ५० रुपैयाँले बडेर १ […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकतावद्ध रहेको र एकताबद्ध भएर केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थायी कमिटीको बैठकमा केही सदस्यहरुले भिन्न ढंगले धारणा […]
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट आजै पारित गर्ने भएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विधेयकमाथि छलफल सकेर आजै पारित गर्नका लागि निर्णयार्थ पेश गरिने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले […]
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतिका विषय बाहिर […]
सुर्खेत । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको आगमन संगै बजारमा धमाधम तिज गितका भिडियोहरु सार्वजनिक भैरहेका छन । यस्तै कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतबाट पनि यो बर्ष धेरै सर्जकहरुले तिज गितका भिडियोहरु सार्वजनिक गरेका छन । ती सर्जकहरु मध्ये बालकृष्ण सुनारको पनि पहिलो तिजको गित आज मात्रै सार्वजनिक भएको छ । सर्जक सुनार […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको बिहान १० बजे बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले प्राविधिक त्रुटी वा केही भैपरी नआएमा आजै नतिजा प्रकाशन हुने सम्भावना रहेको जनाकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित […]
काठमाडौं । त्रिशूली नदीमा गत आठ वर्षमा पूर्व गृहमन्त्रीसहित ५५ यात्रु हराएका छन् । नारायणगढ(मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेका छन् । ती सवारीसाधनमा सवार पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सहित ५५ यात्रु भेटिएका छैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आथिर्क वर्ष २०७३/७४ मा […]
वैवाहिक जीवनमा खुसी रहन यौन जीवनको पनि अहम् भूमिका हुन्छ । तर उमेर ढल्किंदै जाँदा शरीरमा आउने परिवर्तनले यौन जीवनलाई पनि प्रभावित पार्न सक्छ । जसको असर मानसिक र शारीरिक सम्बन्ध दुवैमा पर्छ । महिलामा यौनलाई लिएर परिवर्तन आउने कारणमध्ये एक हुनसक्छ, फिमेल सेक्सुअल अराउजल डिसअर्डर । के हो ‘फिमेल सेक्सुअल अराउजल डिसअर्डर’ ? महिलामा यौनको […]
काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना हुने फैसला सर्वोच्च अदालतले गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उनलाई उक्त सजाय सुनाएको हो । इजलासले ताराराज पाण्डे र वासुदेव पन्तलाई भने सफाइ दिएको छ । दिनेशराज जोशीको भने […]
काठमाडौं । सत्तारूढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कमजोरी भए प्रधानमन्त्री, मन्त्रीहरुबारे पनि संसद् र बाहिर पनि खरो अभिव्यक्ति दिने बताएका हुन् । महामन्त्री शर्माले कुरा कम र […]