सुर्खेत, जेठ १६ । रुकुम पश्चिम चौरजहारी घटनामा संलग्नलाई आजिवन कारवासको सजाय हुनुपर्ने माग बढ्न थालेको छ ।

वर्गीय मुक्तिका लागि लडिएको जनयुद्धको केन्द्र र जातीय छुवाछुत मुक्त जिल्ला घोषणा भएको जिल्लामा यस्तो दुः खद घटना हुनुले नेपालको शीर अन्तराष्ट्रिय जगतमा निहुरिएको भन्दै नेपाल रास्ट्रिेय दलित मुक्ती मोर्चा सघ जिल्ला कमिटी सदस्य यमराज सुनारले कानुन संषोधन गरेरै भएपनि यस्तो सजाय हुनुपर्ने माग गरेका हुन् ।

साथै, मृतकका का परिवारलाई उचित राहात दिनुका साथै परिवारका १ जना सदस्यलाई रोजगारीको ब्यबस्था हुनुपर्ने माग सुनारको छ ।मृत्यू हुनेहरुलाई साँस्कृतिक क्रान्तीका सहिद घोषणा गरी घाईतेहरुको उपचार सरकारले नै गर्नुपर्ने माग सुनारको छ ।

यहि जेठ १० गते जाजरकोट जिल्लाबाट रुकुम पश्चिम चौरजहारी नगरपालीका ८ सोतीका बीर बहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुश्मा मल्लसंग जाजरकोट जिल्ला भेरी नगरपालिका ४ का नवराज बि। कको ३ बर्षको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गर्न गएका वि।क सहित १९ जनाको टोलीमाथी भएको स्थानियहरुको आक्रमणबाट नवराज वि।क लगायत ३ जनाको हत्या पछि भेरी नदीमा फालिएको थियो ।

यो पनि हेर्नुृहोला………………..
https://www.youtube.com/watch?v=cnEXCWWSGGg

शुक्रबार, जेठ १६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१