सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३ सय ७७ जना संक्रमितहरु कोभिड जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना जित्नेको संख्या १३ हजार ७ सय १७ पुगेको छ ।

यस्तै, थप ४ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ सय १ जनाको पीसीआर परीक्षण गर्दा २ सय १५ जना र ७ सय ४१ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ६५ जनामा संक्रमण देखिएको हो । अहिले कर्णाली प्रदेशमा ६ हजार २ सय ९५ जना सक्रिय संक्रमित रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जुम्ला, सुर्खेत र सल्यानका एक एकजना गरि प्रदेशभर थप ३ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

मंगलबार, जेठ ११, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१