काठमाण्डौं । अमेरिकाले आफ्नो देशमा जारी कोरोनाविरुद्धको खोप अभियानमा चिनियाँ कम्पनीले उत्पादन गरेको सिरिन्ज प्रयोगमा रोक लगाएको छ ।

अमेरिकाको फुड एण्ड ड्रग एडनिनिस्ट्रेशन एफडिएले चीनको स्वास्थ्य उपकरण बनाउने ग्वाङदोङ हाइयु मेडिकलद्वारा निर्मित सिरिन्जमार्फत खोप लगाएका व्यक्तिको हात सुन्निने र सुई समेत भाँचिने गरेको भन्दै प्रयोगमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकाले फाइजर र बायोन्टेक खोप लगाउन प्रयोगमा ल्याइएको चाइनिज सिरिन्जका कारण खोप लगाएका व्यक्तिहरुमा हात दुख्ने र हात सुन्निने समस्या देखा परेको एफडिएका अधिकारीहरुको भनाइ छ । अमेरिकामा हाल करीब २८ करोडले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।

शनिबार, जेठ ०८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१