कास्की । नेपाल बैक लिमिटेड गण्डकी प्रदेश अन्तर्गतका शाखाहरुमा कार्यरत कनिष्ट सहायक कर्मचारीहरुलाई सुनचाँदी ब्याबसायी संघ कास्कीले सुनको शुद्दता पहिचान एवं नक्कली गहना पहिचान सम्वन्धी १ दिने तालिम पोखरा स्थित अतिथी रिसोर्टमा सम्पन्न गरेको छ ।

संघका सह कोषाध्यक्ष एवं सनुचाँदी बहुमुल्य रत्न एवं पत्थर मुल्यांकन समिति संयोजक महेन्द्र बिस्वकर्माका साथै समिति सदस्य एवं बरिस्ट सदस्य गणेश सुनार, राजकुमार सुनार (राजु) ले प्रदान गरेको कार्यक्रममा ३२ जना सदस्यको सहभागिता रहेको थियो ।

कार्यक्रममा संघबाट प्रदान गरिएको तालिमले बैक तथा बित्तिय सस्थाहरुलाई अत्यन्त लाभदायक भएको र आगामी दिनमा पनि संघसंग सहकार्य गरि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेको सुनचाँदी ब्यवसायी संघ कास्कीका प्रबक्ता राजकुमार घिमिरेले जानकारी दिए ।

मंगलबार, चैत्र ०४, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४