दैलेख । वाल यौन दुर्व्यवहारको आरोपमा दैलेख प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दैलेख नारायण नगरपालिका ८ ढकानेका प्रजापति रेग्मीले नारायण नगरपालिका १ वस्ने वालिकालाई वाल यौन र्दुव्यवहार गरेको आरोपमा पक्राउ गरेको हो ।

रेग्मीले यहि चैत्र २३ गते टिका लगाई दिन्छु भनि आफु सुत्ने कोठमा वोलाई वाल यौन र्दुव्यवहार गरेको आरोपमा पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले जानकारी दिए ।

वालिकालाई यौन र्दुव्यवहार गरेको खवर प्रहरीले पाएपछि रेग्मीलाई सोहि दिन पक्राउ गरी दैलेख जिल्ला अदालतवाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको दैलेखका डिएसपी लम्सालले जानकारी दिए ।

शनिबार, चैत्र २५, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४