सुर्खेत, जेठ ११ । गायिका जुना श्रीषको आवाजमा सालैजो गीत भेटिन शिर भिडियो सहित बजारमा आएको छ । नेपाली मौलिक सालैजो गीत संगीत पछिल्लो समयमा कम मात्रामा आइरहेको अवस्थामा गायक लक्ष्मी लामिछाने मगर र गायिका जुना श्रीष मगरको आवाजमा रहेको सालैजो गीत भेटिन शिर भिडियो बजारमा सार्वजनिक भए सगैँ चर्चाको शिखर छाएको छ । लोक सस्कृती भित्रको कला संस्कृतीलाई जर्गेना गर्नको लागी सालैजो गीत भेटिन शिर बजारमा ल्याएको भुपेन्द्रले बताए ।

प्रसाद खप्तडि मगरको शब्द तथा लय सिर्जना रहेको यस गितमा मायालु जोडीविचको भावनालाई भेट्न सकिन्छ । भुपेन्द्र मर्साङ्गी मगर र कुसुम थापा मगरको सालैजो भाकाको अभिनय तथा नृत्य रहेको छ । पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेका शुशिल डाँगीको छायाँकन तथा सम्पादन रहेको भिडियोमा चन्द्र मन्दिर मगरको निर्देशन रहेको छ ।

पुरा भिडियो हेर्न क्लिक गर्नुहोस…….

आइतबार, जेठ ११, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८