सुर्खेत । सुत्केरी व्यथा लागेपनि बच्चा नजन्मिएपछि गर्भवतिको उद्दार गरिएको छ । महावै गाउँपालिका १ चिलखाया कालिकोटका २२ वर्षीय शान्ति सिंह शाहीको शनिबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो ।

लामो सुत्केरी व्यथा लागेपनि बच्चा जन्मन नसकेर ज्यान जोखिममा परेपछि उद्दार गरि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाले जानकारी दिइन् ।

उनको प्रदेश अस्पतालमा नि शुल्क उपचार हुने र घर फर्किदा यातायात खर्च वापत २० हजार खर्च समेत दिने गरी अस्पताललाइ रकम पठाइसकिएको ढुंगानाको भनार्इ छ । उनकाअनुसार हेलिकोप्टरबाट उद्दार गरिएका गर्भवती र सुत्केरीलाइ सो रकम उपलव्ध गराउन प्रदेश अस्पताललाइ पाँच लाख रकम मन्त्रालयले पठाएको छ ।

शनिबार, बैशाख १८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957