गोविन्द बिश्वकर्मा

५ वर्ष अगाडि

दैलेख । दैलेखी सर्जक लोकेन्द्र जिसि कुमार र चर्चित गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा नयाँ देउडा गीत हे मैना सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको हे मैनाको शब्द संगित सर्जक सुरज पण्डितको रहेको छ ।

गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र लोकेन्द्र जिसि कुमारलाई देख्न सकिन्छ। जीसी लगातार एक दशकदेखि सांगितिक क्षेत्रका विभिन्न विधाहरुमा अभिनय, गायन, शब्द, संगीतमा लागि परेका दैलेखी चर्चित प्रतिभावान शिक्षक तथा कलाकार हुन् ।

विक्रम चौहानले निर्देशन गरेको हे मैनालाई धेरै श्रोता दर्शकले रुचाने सर्जक गायक तथा मोडल जिसिको आशा छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला…………..

 

शनिबार, फाल्गुण २२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८