काठमाण्डौं । गायक तथा टेलिभिजन रियालिटी शोका संचालक आदित्य नारायण झाले प्रेमिका श्वेता अग्रवालसँग यो बर्ष बिहे गर्ने तयारी गरेका छन् ।

आदित्य र श्वेताको भेट सन् २०१० मा रिलिज भएको चलचित्र ‘शापित’को सेटमा भएको थियो । यो चलचित्रमा एक साथ काम गरेपछि आदित्य र श्वेताको प्रेम सम्बन्ध अगाडि बढेको हो ।

श्वेतासँग आफूले यो बर्षको अन्त्यमा बिहे गर्ने तयारी गरेको आदित्यले बताएका छन् । आदित्य र श्वेता प्रेम सम्बन्धमा जोडिएको केही समयपछि उनीहरुविच ब्रेकअप भएको चर्चा पनि चलेको थियो ।

https://www.youtube.com/watch?v=xxfi9NkxPcI

तर, प्रेम सम्बन्धमा यस्तो उतारचढाव आउने वुझाई आदित्यको छ । आदित्यले एकसाथ चलचित्रमा काम गरेपछि श्वेतालाई मन पराउन थालेको र त्यसको केही समयपछि प्रेम प्रस्ताव राखेको पनि बताएका छन् ।

केही दिन अगाडि मात्र गायिका नेहा कक्कडले रोहन प्रित सिंहसँग बिहे गर्न लागेको जानकारी सामाजिक संजालबाट गरेकी थिइन् ।

सोमबार, आश्विन २६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957