सुर्खेत । नव गायक मुकेश पुलामी मगरको लोक तथा दोहोरी गीत ‘मुटु भित्र मायालु’ बजारमा आएको छ ।

सम्झना डिजिटल युटुब च्यानलबाट सार्बजनिक भएको उक्त गीतमा रेशम चिदी र अञ्जली अधिकारीको अभिनय रहेको छ । गणेश अधिकारीको शब्द, संगीत रहेको गीतमा मुकेश पुलामी मगर र सम्झना पुनको आवाज रहेको छ ।

यो पनि हेर्न नछुटाउनुहोला…….

https://www.youtube.com/watch?v=xxfi9NkxPcI

प्रत्यक्ष दोहोरी मार्फत थुप्रैको मन जित्न सफल भएका गायक पुलामीले आवाज दिएको पहिलो गीत बजारमा आएको हो । गायक पुलामीको थुप्रै गीतहरु रिलिज हुने तयारीमा छन् ।

उनको केही साता पश्चात अर्को गीतसमेत बजारमा आउने तयारीमा छ । यसअघि पनि पुलामीको आवाज रहेको प्रर्दशोन्मुख गीत ‘पीरले मुटु पोल्छ’ टिकटकमा ख्याती कमाउन सफल भएको थियो ।

उनका कोशेलीहरु बजारमा भर्खर आउन थाले पनि उनको आवाजले साङ्गितिक कार्यक्रमहरुमा व्यस्तता र चर्चा पहिले देखि नै रहेको पुलामीका मित्र गायक तथा कार्यक्रम प्रस्तोता प्रकाश रशाईली भावुकले जानकारी दिए ।

भिडियो हेर्न यहाँ क्लिक गनुृहोला…………….

 

मंगलबार, आश्विन १३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957