ज्वाला अपडेट

५ वर्ष अगाडि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर १४ बाख्रा पाल्ने मोडमा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

मंलबार बिहान करिब पौने ९ बजे बाख्रा पाल्ने मोडको कच्ची बाटोमा जीप दुर्घटना भएको हो ।

दैलेखबाट सुर्खेत आउँदै गरेको लु.अ.क ४७६६ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिए ।

दुर्घटनामा वीरेन्द्रनगर १४ का २७ वर्षिय चालक टोपबहादुर खासु मगर र वीरेन्द्रनगर ७ का २१ वर्षिय गाडी साहु निर्देश शर्मा घाइते भएका छन् । उनीहरुको उपचार वीरेन्द्रनगर स्थित मायाँ नर्सिङहोममा उपचार भैरहेको छ ।

मंगलबार, भाद्र ०२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957