माओवादीले बोलायो स्थायी समिति बैठक

काठमाडौ । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालयका अनुसार बैठक यही माघ १२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी आयोजना गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल हुने कार्यक्रम तय भएको बताइएको छ । पार्टी अध्यक्ष पुष्पकमल […]

कर्णाली र सुदुरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना

सुर्खेत । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ । बाँकी भू-भागमा सामान्यतया मौसम […]

विमान दुर्घटनाका मृतकका परिवार भेट्न टिचिङ अस्पताल पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि भनेका छन् । साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न […]

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

सुर्खेत । जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेद्वार ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे प्रतिनिधि सभाकाे प्रमुख सचेत बनेका छन् । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले प्रमुख सचेतकमा शाहीलाई नियुक्त गरेका हुन् । राप्रपाका प्रवक्ता समेत रहेका शाही मन्त्रीपरिषदका आकांक्षी थिए ।

माैषम खराबिका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ । मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो । काठमाडौं विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको छ । विमान दुर्घटनाको शोकमा आज यती एयरलाइन्सका सबै उडान रद्द यती एयरलाइन्सले आज […]

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा

सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । २५ सांसदको समर्थनमा उनले बुधबार नै प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए । लगत्तै प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ (२) बमोजिम शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कर्णालीमा कुनै दलको स्पष्ट नहुँदा ४ […]

कर्णाली सरकारमा आलाेपालाे मुख्यमन्त्री सम्झाैता

सुर्खेत । कर्णाली प्रदेश सभामा सहभागी सत्ता साझेदार दलहरूबीच तीन बुँदे सहमति भएको छ । बुधबार बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय र मुख्यमन्त्रीको कार्यकाल लगायतका विषयमा सहमति भएको हो । छलफलका क्रममा कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादीले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ। आलाेपालाे साढे दुई वर्ष मुख्यमन्त्री बन्ने […]

कर्णालीका तेस्राे मुख्यमन्त्री बन्दै शर्मा

सुर्खेत । माओवादी केन्द्रका राजकुमार शर्मा कर्णाली प्रदेशका तेस्राे मुख्यन्त्री बन्ने भएका छन् । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो । कर्णालीमा माओवादीको सरकार बन्ने सहमति भएसँगै माओवादी केन्द्रबाट रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बन्ने भएका हुन् । कर्णाली प्रदेश […]

प्रधानमन्त्रीका लागि विवाद हंदैनः प्रचण्ड

सल्यान । नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको प्रधानमन्त्री आफु हुनेमा कुनै विवाद हुने नरहेको बताएका छन् । गोरखाबाट सुर्खेत जाने क्रममा मौसमको खराबीका कारण मंगलबार बिहान सल्यानमा आकस्मिक अवतरण गरेका दाहालले प्रेस सेन्टर सल्यानले गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले ‘मैले यसअघि प्रधानमन्त्रीको पद छाडेकाले आउने प्रधामन्त्रीका लागि कुनै विवाद […]

सुनचाँदी व्यवसायी संघकाे प्रेम शभाहलकाे उद्घाटन

सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतकाे नयाँ कार्यालय तथा प्रेम शभाहलकाे उद्घाटन सम्पन्न भएकाे छ । सुनचाँदी व्यवसायी संघ सुर्खेत शाखाकाे आयाेजनामा मंगलबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश संयाेजक जनक सुनारले रिवन काट्दै पानसमा बत्ति बालेर प्रेम शभाहलकाे उद्घाटन गरेका हुन् । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि, केन्द्रिय […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४