सुर्खेतको माझगाउँमा पानीको हाहाकार, बोरिङको पानीका लागि घण्टौँ लाईन

सुर्खेत । सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका ३ माझगाउँ बस्तीमा पानीले हाहाकार भएको छ । स्थानीयको घरमा इनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता रहेको छ । पानीको हाहाकार भइरहेका बेला वीरेन्द्रनगर नगरपालिका ३, माझगाउँस्थित विश्वासी मण्डली नामक चर्चले बोरिङ गरेर पानी […]

एसईईको नतिजा सार्वजनिक, ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । सार्वजनिक नतिजा अनुसार ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना फेल (एनजी) भएका छन्। नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका […]

पेट्रोल, डिजेल र मट्टितेलकाे भाउ घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले भाउ घटेको हो । अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा लिटरको एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक सय […]

सुर्खेतमा नियम उलंघन गर्नेलाई बनाइयो ट्राफिक स्वयंमसेवक

सुर्खेत । सुर्खेतमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी नियम उल्लंघन गर्नेहरुलाई सुर्खेतका विभिन्न चोकमा सहयोगीका रुपमा खटाएको छ । मापसे गरी सवारी साधन चलाउने चालकहरुलाई नियम अनुसार कारबाही गर्दै बुधबारदेखि ट्राफिक स्वयंमसेवकका रुपमा खटाउन सुरु गरिएको हो । कारबाहीमा परेका चालकहरुलाई एक घण्टा स्वयंसेवकको रुपमा खटाईएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी […]

वीरेन्द्रनगरका निजि विद्यालयहरु आइतबारदेखि एक हप्तासम्म बन्द हुने

सुुर्खेत । सुर्खेतमा अत्याधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालयहरु आइतबारदेखि बन्द हुने भएका छन् । गर्मी बढेको भन्दै नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले यही २० गते आइतबारदेखि एक हप्तासम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द […]

सन्दीपको मुद्दामा आज सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ । यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो । गत आइतबार अदालतले यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई करणी गरेको अभियोगमा सजाय तोकेको थियो । त्यसविरुद्ध सन्दीप उच्च अदालत […]

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि नयाँ शैक्षिकसत्रका लागि देशभर विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ । अभियानको पहिलो दिन आज सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, […]

सुनमा लगानीकर्ताकाे आकर्षण, मुल्य अझै बढ्न सक्ने

कठमाण्डौं । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले पछिल्लो समय दुई ठूला अमेरिकी बैंकहरू धरासायी भएपछि डलरका लगानीकर्ता पनि सुनतर्फ आकर्षित भएको हुनसक्ने बताउछन् । अमेरिकी […]

सुर्खेतमा दादुर रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुदै

सुर्खेत । सुर्खेतमा फागुन १३ गतेदेखि फागुन २५ गतेसम्म दादुर रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहहरूमा दुई चरणमा खोप अभियान सञ्चालन गर्न जानकारी दिएको हो । पहिलो चरणमा फागुन १३ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वटा पालिकामा र दोस्रो चरणमा फागुन २१ गतेदेखि २५ […]

‘वर्ल्ड स्कुलको नेपाल टुर’ सुर्खेतमा सम्पन्न

सुर्खेत । काठमाडौंको वर्ल्ड स्कुलको बृहत शैक्षिक कार्यक्रम ‘नेपाल टुर’ सुर्खेतमा सम्पन्न भएको छ । ‘राम्रो भविष्यका लागि शिक्षा’ मूल नाराका साथ ‘वर्ल्ड स्कुलको नेपाल टुर’ वीरेन्द्रनगर सुर्खेतमा बृहत शैक्षिक कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका सञ्चालक ई. डा. मिथिलेशकुमार झाले कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता […]

…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१