सुर्खेतका ३ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या ४ पुग्यो

सुर्खेत, जेठ १० । कर्णाली प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परिक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुन परिक्षणका लागि नेपालगन्ज पठाइएको थियो । नेपालगन्जमा पनि तीनैजनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले बताए । उनका अनुसार उनिहरू […]

नेपाली कथानक चलचित्र अछुत यूट्युवमा

सुर्खेत, जेठ ९ । सामाजिक विभेदविरुद्धको अभियानअन्तर्गत सुर्खेतमा निर्माण गरिएको चलचित्र अछुत बजारमा आएको छ । २१ औँ साताब्दीमा आईपुग्दा पनि समाजमा जातिय विभेद ब्याप्त मात्रामा रहेको भन्दै यसलाई न्युनिकरण गर्न कानुनले मात्र नसक्ने भएकाले मान्छेहरुको शोचाई र चिन्तनमा परिवर्तन ल्याउन चलचित्रले महत्वपुर्ण भुमिका खेल्न सक्ने जानकारी चलचित्रका लेखक तथा निर्देशक बालकृष्ण सुनारले जानकारि दिए […]

ब्यवसायी बिश्वकर्माद्धारा राहत वितरण

सुर्खेत । सुर्खेतमा सुनचाँदी निर्माण कारीगड तथा विपन्न बर्गमा राहत वितरण गरिएको छ । नेपाल सुनचाँदी ब्यवसायी संघ सुर्खेतका उपाध्यक्ष तथा न्यू पोखरा आभूषण केन्द्रका सञ्चालक समेत रहेका दिनेश बिश्वकर्माले कारीगड तथा विहान साझ चुलो बाल्न मुस्किल भएका ४० जना परिवारलाई खाद्यन्न राहत वितरण गरेका हुन् । बाहिर जिल्लाबाट कर्णााली प्रदेश सुर्खेतको राजधानी वीरेन्द्रनगर सुर्खेत […]

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियो

सुर्खेत, जेठ ८ । कर्णाली प्रदेश सभाको काम तिव्र गतीमा भईरहेको छ । अगामी जेठ ११ गते आह्वान गरिएको प्रदेशसभाको बैठकमा कोरोना भाइरसको जोखिम हुन नदिन स्वाब सङ्कलन गरिए छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारी गरी १६४ जनाको नोजल स्वाब सङ्कलन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शाही, […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१