काठमाण्डौँ । गायक सुन्दर परियार र गायिका नानु माया को आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ” मेरो माया गयौ लत्याएर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

मायालु जोडि विचको विछोडबाट सिर्जना भएको पिडालाई गीतमा समेटिएको छ । सुन्दर परियार र नानु मायाको शब्द सिर्जना तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । मायामा घात हुर्दाको वियोगको पिडालाई भुल्न नसकेको कुरा गीतमा गायिकाले गरेकी छन ।

गजन विश्वकर्माको छायाँकन , विरेन्द्र भटट विपिनको सम्पादन तथा जगन विश्वकर्माको निर्देशन भिडियोमा रहेको छ । मेरो माया गयौ लत्याए गीतको भिडियोमा सुन्दर परियार र सम्झना कडेँलको अभिनय रहेको छ ।

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

शुक्रबार, भाद्र १२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१