सुर्खेत । दैलेखको भैरवी गाउँपालिका(१। जलजले क्षेत्रमा गरिएको गहिरो डिलिङबार ठूलो परिमाणमा प्राकृतिक ग्यासको भण्डार भेटिएपछि समयअघि देशभर आशार उत्साहको लहर फैलिएको थियो ।
१० पुस २०८१ मा ४ किलोमिटर गहिराइसम्म द्विलिय कार्य सम्पन्न भएपछि संकलित नमुनाको परीक्षणले करिव ८० अर्थ ४ करोड घनमिटर प्राकृतिक व्यास रहेको पुष्टि गन्यो । नेपालमै पहिलोपटक यति ठूलो परिमाणमा प्राकृतिक व्यास भेटिएको तथ्य सार्वजनिक भएपछि ऊर्जा क्षेत्रया आत्मनिर्भर बन्ने सम्भावनाबारे न्यापक चर्चा सुरु भयो । यो उपलब्धिले दैलेख मात्र होइन, सियो देशका लागि ऊर्जा सुरक्षाको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको थियो ।

वर्षौ देखि आयातित पेट्रोलियम पदार्थमा निर्भर नेपालले आफ्नै भूमिबाट ऊर्जा उत्पादन गर्न सक्ने संकेतलाई ऐतिहासिक उपलब्धिका सवमा हेरिएको थियो । तर, प्रारम्भिक सफलता उत्साहमै सीमित हुने खतरा बढ्दै गएको छ । पहिलो वरणको अन्वेषण सम्पन्न भइसके पनि त्यसपछिका कामहरू अपि बढ्न नसक्दा परियोजना औहले सुस्ताएको छ ।
पहिलो बरणको काम सम्पन्न भएसँगै नेपाल र चीनबीच भएको द्विपक्षीय सम्झौताको अवधि समाप्त भएको छ । दोस्रो चरणको ग्यास परीक्षण तथा विस्तृत अन्वेषणका लागि आवश्यक बजेटको अभावले काम अधि बढ्न सकेको छैन । नेपाल सरकारले आवश्यक बजेट सुनिश्चित गर्न नसक्नु र चिनियाँ पक्षबाट कप सहयोगको टुंगो नलानुले परियोजना अन्योलमा पोको हो ।
गएको भदौं यता आयोजना स्थल प्रायः सुनसान छ। उपकरणहरू थन्किएका छन्, गतिविधि रोकिएका छन्, र स्थानीयवासी फेरि एकपटक
प्रतीक्षामा छन् । केही समयप जसले समृद्धिको सपना देखाएको थियो, त्यही आयोजना अहिले अलपत्र पर्ने जखिममा पुगेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मव्त्रालयअन्तर्गत खानी तथा भू गर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता डा. गणेशनाथ त्रिपाठीका अनुसार पहिलो चरणमा प्राप्त म्यासको वास्तविक गुणस्तर बार प्रवाह क्षमता र व्यावसायिक कस्ती प्रकृतिको हो, उत्पादस्यीय छ कि छैन भने निष्कर्ष निकाल्न थप टेस्टिङ आवायक हुन् उनले भने, त्यसपछि मात्र आर्थिक प्राविधिक र नाताबाणीय पक्षको समा अध्ययन गरेर उत्पादकतर्फ अघि बढ्न सकिन्छ ।

तर यही बहत्वपूर्ण लागि आवश्यक श्रोतसाधन जुट्न सकेको छैन । त्रिपाठीका अनुसा नेपाल सरकारसँग यस्तो प्रविधिर पर्याप्त बजेट दुवैको त्यसैले दोनो चागको काम पनि चिनियाँ सहयोगी ऑप बढाउने योजना रहेको छ । हामीले भौन सरकारसँग अप आर्थिक तथा प्राविधिक सहयोगका लागि आएको दौर, उनले भने ।
दैलेखमा पेट्रोलियम सम्भावना बनीं विष होइन । विगत बार दशकदेखि खानी तथा भू(रार्थ र अनुसन्धान गर्दै आएको भए पनि प्राविधिक सीमिता र
बाहुनसकेको थिए। २०७२ सालको भारतीय अपोषित नाकावन्दीले नेपाललाई ऊर्जा संकटमा धकेले मायरोतियो प्रयासले न्य गति लियो ।
देशभिडे सम्भावित स्रोतको खोजोलाई प्रथमिकता दिइयो । सम्भावित पेट्रोलियम क्षेत्रका या नोट गरियो। २०७२ मंसिरमा पदार्थकोलनी पाण्दे नेतृत्वको टोली दैलेख पुगेर अध्ययन शुरु गर्ने घोषणा गरेको अनुसन्धानले यहां पेट्रोलियम पदार्थको पुष्टि गरेकाे जनचासाे दैनिकमा समाचार छ ।




