सुर्खेत । केही दिनअघि मात्र एक जना नर्स खटाउने निर्णयलाई परिवर्तन गराउँदै १४ जना पुर्‍याउन सफल भएका प्रकाश खड्काले कर्णाली प्रदेश अस्पतालमा देखिएको डाक्टर अभावप्रति पुनः सक्रिय पहल थालेका छन् ।

अस्पतालका निर्देशकबाट डाक्टर अभावबारे जानकारी पाएलगत्तै उनले तत्काल कदम चाल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग प्रत्यक्ष फोनमार्फत समन्वय गरेका छन्। उनले कर्णालीमा आवश्यक थप चिकित्सक पठाउन र हाल अन्यत्र खटिएका विशेषज्ञ चिकित्सकहरूलाई फिर्ता बोलाई सेवा प्रवाह सुदृढ बनाउनुपर्ने माग राखेका छन् ।

कर्णालीका बिरामीहरूले लामो समयदेखि भोग्दै आएको उपचार समस्यालाई शीघ्र समाधान गर्ने उद्देश्यले गरिएको यस पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने देखिन्छ ।

शनिबार, बैशाख ०५, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१