ज्वाला अपडेट

३ वर्ष अगाडि

सुर्खेत । नेपाल व्यूटीसियन एण्ड फेशन अवार्ड २०७९ बाट कर्णाली प्रदेशबाट यशाेदा केसी सम्मानित भएकि छन् ।

 

काठमाण्डौंमा सम्पन्न दोश्रो अवार्ड फेस्टिवलबाट वेष्ट ब्यूटिसियन ट्रेनर ईयर २०७९ अवार्डबाट के.सि सम्मानित भएकि हुन् ।

विभिन्न संघ संस्थामा महत्वपुर्ण जिम्मेवारी पुर्वक सफलता प्राप्त गरिसकेकी के.सीले यस्ताे अवार्डले जिम्मवारीबाेध गराउने भन्दै थप हाैसला प्रदान गरेकाे बताईन् ।

वीरेन्द्रनगर सुर्खेतमा मिनि ए टु जेट ब्यूटी पार्लर & ट्रेनिङ्ग सेन्टरबाट हेयर तथा स्किन चेक कार्यक्रममा महिलाहरुलाई कसरि छाला तथा कपालको ख्याल गर्ने, कस्तो प्रकारको फेश क्रिम तथा हेयर वेल प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिईरहेकाे र प्रयाेगात्मक रुपमै सफलताका साथ काम गरेकाे उनकाे भनाई छ ।

यसैविच, उत्त कार्यक्रममा वेष्ट माेटिभेशनफ व्यूटिसियन अफ द ईयर २०७९ अर्वार्डबाट कर्णाली कै प्रमी शाक्य सम्मानित भएकि छन् ।

शनिबार, माघ ०७, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१