ज्वाला अपडेट

६ वर्ष अगाडि

सुर्खेत, जेठ ९ । सामाजिक विभेदविरुद्धको अभियानअन्तर्गत सुर्खेतमा निर्माण गरिएको चलचित्र अछुत बजारमा आएको छ ।

२१ औँ साताब्दीमा आईपुग्दा पनि समाजमा जातिय विभेद ब्याप्त मात्रामा रहेको भन्दै यसलाई न्युनिकरण गर्न कानुनले मात्र नसक्ने भएकाले मान्छेहरुको शोचाई र चिन्तनमा परिवर्तन ल्याउन चलचित्रले महत्वपुर्ण भुमिका खेल्न सक्ने जानकारी चलचित्रका लेखक तथा निर्देशक बालकृष्ण सुनारले जानकारि दिए ।

काँक्रेविहार मुभिहाउस सुर्खेतले उत्पादन गरेको चलचित्रमा संजीब बराल र सपना सापकोटाको प्रमुख भुमिका रहेको चलचित्रमा प्रेमदेव गीरी, गणेश भक्त गौतम, प्रकास पौडेल, अकबर खान, गिता कटुवाल, जिवन वि.सि., शेरबहादुर आचार्य, खगेन्द्र के.पी., रेखा कोईराला, दीपेन्द्र ओलीलगायत दुई दर्जन भन्दा बढि स्थानिय कलाककारहरुको अभिनय रहेको छ।

यस्तै स‌ंगीत तिलक गन्धर्व, द्वन्द्व निर्देशक विशाल सानु श्रेष्ठ, सम्पादन वलभद्र वौडेल, छायांकन अकवर खानले गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला……

शुक्रबार, जेठ ०९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८