सुर्खेत । आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्री माननीय सिता कुमारी नेपालीले प्रदेशका सम्बन्धीत विषयगत क्षेत्रका सरोकारवाहरुसँग स्रोत परिचालन र तयारी गर्न निर्देशन दिएकि छन् ।

सोमबार नेपालीको अध्यक्षतामा भएको भ्रर्चुअल अन्तरक्रियामा कर्णाली प्रदेशमा बढ्दो कोरोना संक्रमण तथा सक्रिय मनसुनको अवस्थालाई मध्यनजर गर्दै यसको पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धी विषयगत क्षेत्रका सरोकारवालहरुलाई कार्यअधिकार भित्र परेका जिम्मेवारीलाई कूशलतापूर्वक सम्पन्न गर्न सुझाव समेत दिईन् ।

यस्तै, विपत्तमा परेका नागरिकहरुको पोषण, स्वास्थ्य र शिक्षा सामाजिक विकास मन्त्रालयले, बन्दोबस्तीका सामग्रीको व्यवस्थापन आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रालयले, खाद्य संरक्षण भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले, बासको भौतिक पुर्वाधार विकास मन्त्रालयले र पुनलाभ उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय भएको छ ।
बैठकमा पाँचवटा मन्त्रालयका विषयगत शाखाका प्रमुख एवं प्रतिनिधिहरुले गरेका काम र योजना बारे आफ्ना धारणा राखेका थिए ।

सोमबार, जेठ १०, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१